आज दशैंको छैटौं दिन: कात्यायनी देवीको पूजा आराधना गरिंदै
October 9, 2024 | Posted by Pradip Nepali | Uncategorized
काठमाडौं । आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा देवीको आराधना गरी...बाँकी