Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज

सुनको मूल्य तोलामा १५०० रुपैयाँले घट्यो

January 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार घटेर तोलामा...बाँकी

सर्वेन्द्र खनालले छाडे एमाले

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध नरहेको बताएका हुन् । उनले लेखेका छन्– हजुरहरू मेरो राजनीतिक...बाँकी

बिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब खर्च हुने

January 5, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ । बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो ।...बाँकी

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै : संविधान संशोधनबारे छलफल हुँदै

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । काठमाडौंस्थित स्वयम्भू स्टार ब्यांक्वेटमा जारी बैठकमा आज संविधान संशोधन लगायतका विषयमा छलफल हुँदैछ । बैठकमा जलेश्वरको बैठक र राष्ट्रिय भेलामा प्रस्तुत सभापतिको...बाँकी

एमाले र माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष...बाँकी

सुस्मिता मृत्यु प्रकरण : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला

January 4, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, पुस २०- काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्का हत्या प्रकरणका अभियुक्त पनि मृत भेटिएका छन् । हत्यापछि फरार रहेका देवबहादुर थापा मृत भेटिएका हुन् । उनी गृह जिल्ला ओखलढुंगामा झुन्डिएको अवस्थामा फेला...बाँकी

मेलुङ १ जामुनेका ३५ घरधुरी खानेपानीबाट लाभान्वित

January 3, 2025 | Posted by Pradip Nepali |  समाज
दोलखा, पुस १९-दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर-१ जामुनेका ३५ घरधुरी खानेपानीबाट लाभान्वित भएका छन् । लिभिङ वाटर नेपालको सहयोगमा खानेपानी योजना सम्पन्न गरी ३५ घरधुरीलाई ३५ धारा हस्तान्तरण गरिएको वडाअध्यक्ष इश्वर कोइरालाले जानकारी दिए ।...बाँकी

भक्तपुरमा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते

January 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भक्तपुर, पुस १९- भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ सानोठिमीमा शुक्रबार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नम्बरको अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा...बाँकी

५ जना एसएसपीको सरुवा, को कहाँ पुगे ?

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरूको सरुवाको निर्णय गरेका हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ । उपत्यका ट्राफिक...बाँकी

नेपालसँगको भेटपछि वामदेवले भने : हामी दुई एकजुट भइसक्यौँ

January 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । आज पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा...बाँकी