प्रधानमन्त्रीको शुभकामना : सबैको जीवनमा सुन्दर बिहानीको उदय होस् !
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ सुरु भएको उपलक्ष्यमा शुभकामना दिएका छन्। बुधबार बिहान फेसबुकमा उदाउँदो सूर्यको तस्बिर राखेर प्रधानमन्त्री ओलीले सबैलाई नयाँ वर्षको शुभकामना दिएका हुन्। उनले लेखेका छन, ‘सबैको जीवनमा सुन्दर...बाँकी








