Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गायिका बुनु उप्रेतीमाथि कुटपिट

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १- ललितपुरको टिकाथलीमा गायिका बुनु उप्रेतीमाथि कुटपिट भएको छ । सार्वजनिक सडक मिचेको आरोपमा स्थानीयले उनलाई कुटपिट गरेका हुन् । महालक्ष्मी नगरपालिका–६ स्थित टिकाथलीमा आफ्नो घर अगाडीको सडकमा गायिका उप्रेतीले गमला राखेकी थिइन्...बाँकी

सल्यानमा अरिंगालले लियो आमा–छोरीको ज्यान

October 18, 2022 | Posted by Pradip Nepali |  समाचार, समाज
दाङ, कात्तिक १- सल्यानमा अरिंगालको टोकाइबाट आमा–छोरीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सिद्धकुमाख गाउँपालिका–१ हाम्फालकी २१ वर्षीया शोभा बुढाथोकी र उनकी ४ वर्षीया छोरी प्राप्ती बुढाथोकी रहेको जिल्ला...बाँकी

जजिराले रोक्यो दैनिक उडान, विमान कुरेर रातभरी बसे यात्रु

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भैरहवा, असोज ३१- गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हुँदै आएको एक मात्र उडान पनि जजिरा एयरवेजले रोकेको छ । यात्रु नभएको बताउँदै जजिराले दैनिक हुँदै आएको उडानलाई सातामा तीन पटक गर्ने जानकारी दिएको छ । जजिरा...बाँकी

सन्दीपले भने- सँगै बसेका हौं तर बलात्कारकाे कुरा झुटो हाे

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- नाबालिग बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले बयानकाे क्रममा सँगै बसेकाे बताएका छन् । उनले साबिती बयान दिने क्रममा भनेकाे कुरा एक प्रहरी अधिकृतले उदृत गर्दै भने, आराेपी सन्दीपले हाेटलमा सँगै...बाँकी

शताब्दी पुरुष सत्यमोहनको निधनमा एक दिन सार्वजनिक विदा

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले एक दिन सार्वजनिक विदा दिने तयारी गरिरहेकाे छ । शताब्दी पुरुष जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक विदा दिने निर्णय गर्ने संस्कृति,...बाँकी

सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने, केमिकल प्रयोग गरेर अध्ययनका लागि राखिने

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- आइतबार बिहान निधन भएका शताब्दी पुरुष सत्यमोहन जोशीको अन्तिम संस्कार नहुने भएको छ । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो । अन्तिम...बाँकी

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ३०- शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि...बाँकी

आफ्नै श्रीमतीलाई जेल हाल्ने फुर्वा पक्राउ, कहाँ थिए उनि ?

October 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज २७- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तान पक्राउ परेका छन् । बिहिबार (हिजो) बिहान ७:४० भकुन्डेबेंसीबाट फुर्वालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु...बाँकी

मनोहरा खोला पुरानै अवस्थामा फर्काइयो (तस्बीरहरु)

October 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज २६- काठमाडौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको छ । गत साउन २४ गते रातीको अविरल वर्षासँगै बाढी आएर धार परिवर्तन गर्दै बगेको मनोहरा खोला पुरानै अवस्थामा फर्काइएको कागेश्वरी...बाँकी

आफ्नै श्रीमतीलाई जेल हाल्ने फुर्वाविरुद्ध पक्राउ पुर्जी जारी, कहाँ छन् उनी ?

October 12, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज २५- आफ्नै श्रीमतीलाई जेल हाल्ने भक्तपुर चाँगुनारायण नगरपालिका वडा नम्बर-१ बस्ने फुर्वा दोर्जे मोक्तानविरुद्ध भक्तपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सिन्धुपाल्चोक पिपलडाँडा–८ स्थायी घर भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर–५ नयाँ...बाँकी