Hamro Sanchar

गृहपृष्ठ समाज

छठ हेर्न गएका बालकको छुरा प्रहार गरेर हत्या

October 31, 2022 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १४- मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको मोरङ प्रहरीले जनाएको...बाँकी

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ समापन

October 31, 2022 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक १४- हिन्दू धर्मावलम्बीले छठ पर्व आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ दिएर धुमधामसँग समापन गरेका छन् । दुलहीझैँ सिंगारिएका यहाँ नदी, ताल, तलैया, पोखरीमा निर्माण गरिएका छठ घाटमा गएर श्रद्धालुहरुले उदाउँदो सूर्यको पूजा गरेर...बाँकी

१२ वर्षसम्म कैद सजाय माग गर्दै सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता हुँदै

October 31, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, कात्तिक १४- क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोजनपत्र...बाँकी

नवलपुर बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो (नामावलीसहित)

October 30, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
कावासोती, कात्तिक १३- पाल्पाको रामपुरबाट गोरखाको मनकामना जाँदै गरेको दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । ३५ तीर्थयात्री रहेको ना ६ ख ७५८० नम्बरको सो बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका–२ मथारमा सडकबाट करिब...बाँकी

काठमाडौँमा जुवा खेल्ने ६२ जना पक्राउ, नौ विरुद्ध मुद्दा दर्ता

October 24, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं, असोज ७- नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा जुवातास तथा कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौँका विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु नौ...बाँकी

आज बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा गरिँदै

October 24, 2022 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, असोज ७- नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज सोमबार घर घरमा कुकुर पूजा गरिंदैछ । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यो वर्ष तिथि घटबढका कारण तेस्रो दिन कुकुर तिहार...बाँकी

आजबाट तिहार सुरू, काग तिहार पर्व मनाइँदै

October 23, 2022 | Posted by Pradip Nepali |  समाज
काठमाडौं, कात्तिक ६- कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबिज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत रूपमा आज...बाँकी

सशस्त्रको ट्रक दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

October 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
बुटवल, असोज ५- कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा सशस्त्र प्रहरी हवल्दार रमेश चौधरी, सहायक हवल्दार रमेश चौधरी, जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३...बाँकी

बेलुका ७ बजेसम्म मात्रै देउसी-भैलो खेल्न पाइने

October 22, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सुर्खेत, कात्तिक ५- जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसी-भैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ । तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा...बाँकी

मतदाता रिझाउन खेतबारीमा धान काट्न थाले उम्मेदवारहरु

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सल्यान,कात्तिक १- कात्तिक र मंसिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो। यतिबेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन्। मतदाता खेतबारीमै भेटिने भएपछि मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतीबारी र घरघरमा...बाँकी