February 12, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ ३०- कागेश्वरी मनोहरा नगरपालिकास्थित मुलपानी क्षेत्रको रायोको साग खान योग्य रहेको पुष्टि भएको छ । केन्द्रिय कृषि प्रयोगशाला हरिहरभवन, कालिमाटी फलफुल तथा तरकारी बजार विकास समिति र नगरपालिकाको संयुक्त अनुगमनका क्रममा संकलन गरिएका...बाँकी February 12, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार
काठमाडौं । निरोधात्मक विधिबाट रोगहरुबिरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नसर्ने रोग पहिचान र समयमै उपचारका लागि भन्दै फागुन १ गतेबाट एक महिने परीक्षण अभियान थाल्दैछ । गत महिना...बाँकी February 10, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ २७- पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाउने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मंगलबार(माघ २२) देखि फागुन ६ गतेसम्म...बाँकी February 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
राजनीति,
समाचार
पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर रोगीलाई दिने किमो निःशुल्क गर्ने घोषणा गरेका छन्। बुधवार पोखराको सीतलादेवी स्कुलमा एचपीभी खोप अभियान सुरु गर्दै स्वास्थ्यलाई निःशुल्क र कम शुल्कमा प्राप्त गर्ने व्यवस्था मिलाउने उनले...बाँकी February 4, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ २२- पाठेघर क्यान्सर नियन्त्रणका लागि काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले ६ हजार नौ सय किशोरीलाई एचपिभी खोप लगाउने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई मंगलबार(माघ २२) देखि फागुन ६ गतेसम्म...बाँकी January 29, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ १६- दिन प्रतिदिन छाडा कुकुरको संख्या बढ्दै गएपछि कागेश्वरी मनोहरा नगरपालिकाले नियन्त्रण गर्न थालेको छ । कुकुरको संख्या बढ्न नदिन नगरपालिकाले स्थायी बन्ध्याकरण गरेको हो । नगरपालिकाको पशुसेवा शाखाले बुधबारसम्म वडा नम्बर १,२,३,४...बाँकी January 28, 2025 |
Posted by Pradip Nepali |
यौन-स्वास्थ्य
काठमाडौं, माघ १५- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक बिदामा समेत सेवा प्रदान गर्ने भएको छ । अस्पताल प्रशासनले मंगलबार एक सूचना जारी गर्दै बिदाको दिनमा समेत सेवा प्रदान गर्ने जानकारी दिएको हो ।...बाँकी January 23, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं । सरकारले रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधी दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसबारे निर्णय गरेका हुन् । निकै महँगो औषधी अवश्यक पर्ने रोगको उपचारका लागि...बाँकी January 10, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं । चीनले एमपक्स स्ट्रेनका नयाँ पाँचवटा ‘केस’ रेकर्ड गरेको तर प्रकोप प्रभावकारी रूपमा नियन्त्रण गरिएको बताएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अगष्टमा यो भाइरसलाई लिएर विश्वव्यापी स्वास्थ्य आपतकालल घोषणा गरेको थियो। डब्लूएचओको अगस्टको घोषणाको...बाँकी January 9, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
यौन-स्वास्थ्य,
समाचार,
समाज
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपीभी) साधारण भाइरस भएको जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिएका भ्रामक प्रचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।...बाँकी