आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

ओली प्रधानमन्त्री हुँदा दुर्गालाई दिइएको थियो हतियार राख्ने इजाजत, प्रजिअलाई कारबाही सिफारिस

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १९- नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा झापाका मेडिकल व्यवशायी दूर्गा प्रसाईलाई हतियार राख्ने इजाजत दिइएको खुलासा भएको छ । छानबिन समितिले ‘इजाजत दिन नमिल्ने’ हतियार दिएको भन्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी...बाँकी

भिजेको बिरालोजस्तो प्रचण्ड चुनाव जितेपछि सेर जसरी गर्जिन थाल्नुभयो : बाबुराम भट्टराई

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १९- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् । १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित...बाँकी

अब विप्लव नेतृत्वको नेकपा पनि चुनावलाई उपयोग गरेर अघि बढ्ने

May 1, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १९- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावलाई उपयोग गरेर अघि बढ्ने नीति लिएको छ । कपिलवस्तुमा ५ देखि ९ वैशाखमा बसेको केन्द्रीय कमिटीको पाँचौँ पूर्ण बैठकले ०८४ को चुनावलाई समाजवादी मिसनमा बदलेर प्रयोग गर्ने...बाँकी

एकीकृत समाजवादीले सुरु गर्‍यो चन्दा संकलन, अध्यक्ष नेपालले दिए २५ हजार रुपैयाँ

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १८- नेकपा एकीकृत समाजवादीले आगामी १६ देखि २० असारसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि आर्थिक संकलन सुरु गरेको छ । महाधिवेशनका लागि आवश्यक पर्ने खर्च जुटाउनका लागि पार्टीले आर्थिक संकलन सुरु गरेको सचिव जीवनराम...बाँकी

इलामेली जनताको शिर झुक्न नदिने गरी इमानदार र निष्ठापूर्वक काम गर्छु- सुहाङ नेम्वाङ

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १८- इलाम क्षेत्र नम्बर-२ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको...बाँकी

निर्वाचनमा हार व्यहोर्नु परेपछि रवि लामिछानेले भने- ‘इलाम जित्न सकिएन, सिक्न सकियो’

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १८- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले इलाम–२ मा नजिते पनि निर्वाचनबाट सिकेको बताएका छन् । गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘यदि’ ‘तर’ को सहारा नलिइ पराजय...बाँकी

विजय र्‍यालीमा सहभागी हुन केपी ओली इलाम जाँदै

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, वैशाख १८- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने भएका छन् । इलाम–२ को प्रतिनिधिसभामा विजयी उम्मेदवार सुहाङ नेम्वाङको विजय जुलुसमा सहभागी हुने ओली इलाम जाने भएका हुन् । ओली आज दिउँसो...बाँकी

रास्वपाका मिलनसहित १६ उम्मेदवारको जमानत जफत

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, बैशाख १८- शनिबार उपनिर्वाचन सम्पन्न भएर मंगलबार अन्तिम नतिजा आएको इलाम २ मा रास्वपासहित १६ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जोगाउन सदर मतको १० प्रतिशत भोट पाउनुपर्ने हुन्छ । तर, रास्वपाका...बाँकी

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, समानुपातिकमा पाए सबैभन्दा धेरै मत

April 30, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
इलाम, बैशाख १८- इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे...बाँकी

‘सिधाकुरा’का प्रकाशक कँडेललाई बयानका लागि बोलाउने सर्वोच्चको आदेश

April 29, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, बैशाख १७- सर्वोच्च अदालतले सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेललाई बयानका लागि बोलाउने आदेश दिएको छ । स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर समाचार प्रकाशन/प्रसारण गरेको भन्दै न्यायाधीशद्वय नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले...बाँकी