Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विश्वासको मत दिनुमा कांग्रेसको कुनै सर्त छैन : प्रधानमन्त्री प्रचण्ड

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त धारणा राखेका हुन् । प्रधानमन्त्रीलाई कांग्रेसले कुन...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई २ जना सांसदले दिएनन विश्वासको मत

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २ जना सांसदले विश्वासको मत दिएनन् । विश्वासको मत नदिनेमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी रहेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत...बाँकी

वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा वडाध्यक्ष पक्राउ

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
कास्की । वडा सदस्यलाई जातीय विभेद गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन् । वडा सदस्य मैया नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि पटक-पटक अमर्यादित व्यवहार गरेको भन्दै गएको आइतवार जिल्ला प्रहरी कार्यालय...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई बहुमत, २६८ सांसदको समर्थन

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत पाएका छन् । संविधानको धारा ७६ ९२० बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले मंगलबार संविधानको धारा ७६ (४) को व्यवस्थाबमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिएका हुन् । दाहाल गएको १०...बाँकी

सभामुखको चुनाव माघ ५ गते हुने

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सभामुख चयनका लागि माघ ५ गते चुनाव हुने भएको छ । संघीय संसद सचिवालयले सभामुख चयनका लागि माघ ३ गते सूचना निकाल्नेछ । प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट एक जनलाई सभामुख चयन गर्नेछन् । प्रधानमन्त्री...बाँकी

संसदमा प्रधानमन्त्रीको आश्वासन : रेशम चौधरीलाई रिहा गराउँछु

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका...बाँकी

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनका लागि ह्वीप जारी गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको निर्देशनमा प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गरेका हुन् । सचेतक लेखकले...बाँकी

देउवालाई ओलीको प्रश्न : गुरुजी तपाईँले होइन पटक-पटक संसद् विघटन गरेको ?

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा छलफल भइरहेका बेला सत्ता गठबन्धनका प्रमुख नेता केपी शर्मा ओली र विपक्षी नेता शेरबहादुर देउवाबीच सवाल जवाफ चलेको छ । देउवाले ओलीको अघिल्लो दिनको अभिव्यक्तिको विरोध गरे लगत्तै...बाँकी

विश्वासको मत दिने पार्टीको निर्णयमा कांग्रेसका ५ नेताको फरक मत (पूर्णपाठ)

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मासहित पाँच नेताले फरक मत राखेका छन् । प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन सभापति एवं दलको नेता शेरबहादुर...बाँकी

राप्रपा अध्यक्ष लिङ्देन भन्छन् : पृथ्वीनारायण शाहलाई सम्मान गर्नु पछाडि फर्कनु होइन

January 10, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वी जयन्तीमा विदा दिएकामा सरकारलाई धन्यवाद दिएका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको दिन २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको...बाँकी