Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सियारी गाउँपालिका अध्यक्षको घरमा प्रेसर कुकर बम

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरमा प्रेसर कुकर बम फेला परेको छ । सियारी–४ दयानगर छपियास्थित अध्यक्ष घिमिरेको घर पछाडितर्फको पर्खाल बाहिर प्रेसर कुकर फेला बम परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको...बाँकी

ढाकाकुमारलाई रविको आग्रह : चेतावनी दिनुको साटो पार्टीलाई सघाउनुस्

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले पार्टीबाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीलाई सघाउन आग्रह गरेका छन्। आफ्नो चुनाव क्षेत्रमा व्यस्त लामिछानेले पार्टीले कारबाही गरेका...बाँकी

प्रवासी नेपालीलाई उतैबाट मतदान गर्न पाउने व्यवस्था गरिने छ : प्रधानमन्त्री प्रचण्ड

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरूलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा ९माओवादी केन्द्र० प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट लाखौं प्रवासी नेपाली...बाँकी

प्रधानमन्त्री प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, के भयो कुराकानी ?

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिवार बिहान भएको भेटवार्ता केही बेरअघि सकिएको छ। भेटमा सरकार विस्तार,...बाँकी

वर्षमान पुनकी आमामाथि गोलि प्रहार, अवस्था खतरामुक्त

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ । भीआईपी सुरक्षामा खटिएका एक सदस्यले शुक्रबार राति साढे ९ बजे गोली चलाएको प्रहरी स्रोतले जनाएको । उपत्यका प्रहरी कार्यालयका एक उच्च...बाँकी

एमाले र जनमत पार्टी ‘दुवै लोकतन्त्रका लागि घातक’ : उपेन्द्र यादव

April 15, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बारा । जनता समाजवादी पार्टीका अध्यक्ष एवम् बारा क्षेत्र नम्बर २ का उम्मेदवार उपेन्द्र यादवले दुई–दुई पटक संसद् विघटन गर्ने एमाले र विखण्डनको नारा लगाउने जनमत पार्टी देश र लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरेका...बाँकी

सभामुख र ३ दलका नेताबीचको बैठक स्थगित

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख ३ दलका शीर्ष नेताहरु सहितको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा बोलाइएको बैठक स्थगित भएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए...बाँकी

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८४ औं पटक रक्तदान

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले आज रक्तदान कार्यक्रम गरेको छ।नयाँ वर्षका अवसरमा गरिएको रक्तदान कार्यक्रमको शुभारम्भ राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका हुन्। लिङ्देनले आज ८४ औं पटक रक्तदान पनि...बाँकी

आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा छ : प्रचण्ड

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनबाट प्राप्त उपलब्धि उल्टिने खतरा रहेको बताएका छन् । संविधानमै उल्लेख भइसकेका र आत्मसाथ गरिसकेका कुरालाई पनि अहिले तर्क, वितर्क गरेर असफल बनाउने र उल्ट्याउन...बाँकी

माधव नेपाल भन्छन् : राष्ट्रियता र जनहितको विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्छ

April 14, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नयाँ वर्ष २०८० आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् भनी शुभकामना दिएका छन्। नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले...बाँकी