आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

December 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।...बाँकी

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

December 8, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आइपुगेका छन् । उनी भारत, श्रीलंका हुँदै नेपाल आएका हुन् । “आफ्नो दक्षिण एसिया भ्रमणको क्रममा उहाँले काठमाडौंमा...बाँकी

रविमाथि अमानवीय व्यवहार भइरहेको भन्दै रास्वपाद्वारा मानवअधिकार आयोगमा उजुरी

December 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको तथा मानवअधिकारसमेत हनन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन...बाँकी

रवि लामिछानेलाई कास्की अदालत लगियो

December 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिएको छ । केहीबेर अघि उनलाई अदालत पुर्‍याइएको छ । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा रहेका लामिछानेलाई पुनः म्याद थपको तयारी गरिएको...बाँकी

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति देश छाडेर भागे

December 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
दमास्कस । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल(असद देश छोडेर भागेको दाबी गरेको छ । सिरिया अब ‘स्वतन्त्र’ भएको विद्रोहीहरूको भनाई छ।विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम...बाँकी

प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जाँदै

December 8, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन् । दमक बिजनेस कम्प्लेक्स उदघाटन लगायतका कार्यक्रममा सहभागी हुन ओलि झापा जान लागेका हुन् । उनी पर्सिमात्र काठमाडौं फर्किने तयारी छ । हवाईमार्गमार्फत् गृहजिल्ला जान...बाँकी

परराष्ट्रमन्त्री राणा भन्छिन् : बीआरआई सम्झौताको आलोचना गर्नु बचपना

December 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस ९आईसीजे० को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग...बाँकी

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

December 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । १९ गते प्रोस्टेटको शल्यक्रिया गराएका राष्ट्रपति पौडेल आज दिउँसो अस्पतालबाट डिस्चार्ज भएका हुन् । उनको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निमित्त...बाँकी

प्रचण्ड भन्छन् : शान्ति प्रक्रिया राष्ट्रिय सहमतिबाटै टुंगोमा पुग्छ

December 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोह तथा प्रथम राष्ट्रिय...बाँकी

धनगढीका मेयर हमाल अस्वस्थ भएपछि उपचारका लागि दिल्ली रेफर

December 7, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, यौन-स्वास्थ्य, राजनीति, समाचार, समाज
धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई मस्तिष्क घातको समस्या देखिएको छ । मस्तिष्क घात (ब्रेन अट्याक)को समस्याको देखिएपछि मेयर हमाललाई शुक्रवार राति नै अस्पताल भर्ना गरिएको थियो । धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार...बाँकी