Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

रास्वपाको बैठक बस्दै : सरकारलाई दिएको समर्थनबारे निर्णय गर्ने

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । सरकारलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ। बैठक अहिले बिहान ११ बजे काठमाडौँस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकले...बाँकी

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अनिवार्य लागू गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

May 1, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस ९१ मई० को अवसरमा आज...बाँकी

महावीर पुन र सरकारबीच रक्षा मन्त्रालयमा वार्ता जारी

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारसहित ४ बुँदे माग राख्दै माइतीघरमा धर्ना बसेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता थालेको छ । वार्ता सिंहदरबारस्थित रक्षा मन्त्रालयमा जारी छ । वार्तामा कानुन मन्त्रीको समेत...बाँकी

महावीर पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्छ : महामन्त्री शर्मा

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महावीर पुनका माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। धर्ना बसेका पुनसँग सरकारले तत्काल संवाद गर्नुपर्ने पनि उनले बताए। नेपाल विद्यालय कर्मचारी परिषदले शनिबार ललितपुरमा गरेको कार्यक्रममा बोल्दै...बाँकी

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई पनि कारबाही हुन्छ

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुरधाम । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई...बाँकी

रवि लामिछानेले भेट प्रधानमन्त्री प्रचण्डलाई

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार गएर लामिछानेले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले उपनिर्वाचनबाट सांसद पदमा...बाँकी

रास्वपा संसदीय दलको नेताबाट डिपी अर्यालद्वारा राजीनामा

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल नेताबाट डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् । पार्टीका सभापति रवि लामिछाने चितवन २ को उपनिर्वाचनबाट पुन सांसद निर्वाचित भएसँगै अर्यालले राजीनामा दिएका हुन् । मंसिर ४ को आमनिर्वाचनपछि...बाँकी

भारतमा उपचारत कांग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किंदै

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । भारतमा उपचारत नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किंदै छन्। उनको सचिवालयका अनुसार उनी आज अपराह्न सवा ५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ। नेता भण्डारी नेपाल एयलाइन्सको नियमित उडानबाट आउनेछन्। मुम्बईस्थित नेसनल...बाँकी

राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार, भोलि डिस्चार्ज हुनसक्ने

April 30, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ । फोक्सोमा पानी जमेको पाइएपछि राष्ट्रपति पौडेल ६...बाँकी

सरकारका प्रवक्ता शर्मा आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरमा टिनको छानो लगाउदै

April 29, 2023 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं, बैशाख १६- सुचना तथा संचार मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले आफ्नो निर्वाचन क्षेत्रका नागरिकको घरमा टिनको छानो लगाईदिने भएकी छिन् । दाङ जिल्ला क्षेत्र नं.२ प्रतिनिधिसभा सदस्य एवं संचार तथा सूचना प्रविधि मन्त्री...बाँकी