आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रित्तो गाग्रीसहित काठमाडौं आएका हर्क साम्पाङ खाली हात सिंहदरबार छिरे

January 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटेर धरानमा खानेपानी आयोजना माग गर्ने उनको तयारी छ। यसैका लागि मेयर...बाँकी

राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आव्हान

January 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न् । मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।...बाँकी

एमाले अछामका १ हजार ८६ जनाले गरे भीम रावललाई समर्थन

January 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं ।  नेकपा एमाले अछामको ठूलो पंक्तिले पार्टीबाट निष्कासित नेता भीम रावलको मातृभूमि जागरण अभियानलाई समर्थन गरेको छ। आज पत्रकार सम्मेलनमा वक्तव्य जारी गरी एक हजार ८६ जना स्थानीय नेता-कार्यकर्ताले रावलको अभियानलाई समर्थन गरेको जनाएका...बाँकी

प्रधानमन्त्री ओलिले आज  सिंहदरबारबाट‘सगरमाथा संवाद’ घोषणा गर्ने

January 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सरकारले आज (मंगलबार)‘सगरमाथा संवाद’ घोषणा गर्दै छ। दिउँसो १ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सगरमाथा हलबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रम घोषणाको तयारी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पहिलो पटक...बाँकी

स्ववियु चुनाव चैत ५ गते गर्ने सहमति

January 21, 2025 | Posted by Pradip Nepali |  राजनीति, समाचार, समाज
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)स्वतन्त्र विद्यार्थी युनियन (स्वफ वियु) को निर्वाचन आगामी चैत ५ गते गर्ने सहमति भएको छ । त्रिविका शिक्षाध्यक्ष डा खड्ग केसीको अध्यक्षतामा आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको...बाँकी

एमालेले बोलायो सचिवालय बैठक

January 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । समसामयिक राजनीति विषयमा छलफल गर्न अपराह्न ४ बजे बैठक बोलाइएको नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘समसामयिक राजनीतिक घटनाक्रम बारे...बाँकी

शपथ ग्रहणमा ट्रम्पको भाषण : आजबाट अमेरिकाको स्वर्ण युग सुरु हुँदै छ

January 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । डोनाल्ड ट्रम्पले ४७ औं अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणपछि एक भव्य समारोहलाई सम्बोधन गर्दै उनले अमेरिकाको स्वर्णयुग सुरु भएको बताए । ‘यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक...बाँकी

धरानमा पानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आइपुगे मेयर हर्क साम्पाङ

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् । केही बेरअघि त्रिभुवन विमानस्थल उत्रिएका उनले सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाबका लागि आएको बताए । उनले सरकारले जनतालाई खानेपानीको...बाँकी

संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाईने

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं। मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वानसम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो । संसद् अधिवेशन अन्त्य र आह्वान...बाँकी

मैले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने अडान लिएपछि सरकार ढालियाे :  प्रचण्ड

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुशासनलाई उच्च प्राथमिकता दिएर काम गरिरहेका बेला आफूलाई प्रधानमन्त्रीबाट हटाइएको बताएका छन् । गोरखा नगरपालिका– ८ आहालेमा रहेको सरस्वती माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै...बाँकी