आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

देव गुरुङको आरोप : सरकार निरंकुशतातर्फ अघि बढ्याे

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले सरकार निरंकुशतातर्फ अघि बढेको आरोप लगाएका छन् । पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारले अलोकतान्त्रिक शैलीमा अध्यादेश ल्याएको भन्दै महासचिव गुरुङले आपत्ति जनाए ।...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण : जोशीलाई ५० लाख धरौटीमा छाड्न आदेश

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग ५० लाख रुपैयाँ धरौटी माग गरिएको छ । सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो...बाँकी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ आज

January 20, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार, समाज
एजेन्सी  । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लाग्नुभएका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले पद तथा गोपनियताको सपथ गराउनेछन्। कार्यक्रम वाशिङ्टन डीसीमा...बाँकी

कमल थापा भन्छन् : कमजोर भएर पार्टी एकताको प्रस्ताव गरेको होइन

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी चलाउन नसकेर वा कमजोर भएर पार्टी एकताको प्रस्ताव नगरेको स्पष्ट पारेका छन् । उनले राजसंस्था र हिन्दु राष्ट्र स्थापना गर्ने अहिले सर्वाधिक अनुकूल परिस्थिति भएकाले सो प्रस्ताव...बाँकी

एमालेलाई राष्ट्रिय शक्ति बन्न नदिन भू-राजनीतिक द्वन्द्वको खेल हुँदैछ : शंकर पोखरेल

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र पार्टी नेतृत्वका विरुद्धको घेराबन्दी बलियो राष्ट्रिय शक्ति बन्न नदिने भू-राजनीतिक द्वन्द्वको खेल भएको टिप्पणी गरेका छन्। आगामी चुनावमा निर्वाचन पूर्व कसैसित गठबन्धन नगर्ने उद्घोष...बाँकी

भिम रावललाई साथ दिने भन्दै  ५९ जनाले छाडे एमाले

January 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)को विभिन्न तहमा रहेका ५९ नेता–कार्यकर्ताले पार्टी छाडेका छन्। अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको विरोध गर्दै संयुक्त रूपमा उनीहरूले एमालेमा बसिरहनुको कुनै औचित्य नभएको जनाएका छन् । पार्टीका पूर्वउपाध्यक्ष...बाँकी

सहकारी ठगी प्रकरण : रवि र छविसहित २२ जनाविरुद्ध  रुपन्देहीमा पनि  मुद्दा दर्ता

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनीहरु विरुद्धको पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको हो । पूरक...बाँकी

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चले गर्‍यो खारेज

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय परिचयपत्र चरणवद्ध रुपमा अनिवार्य कार्यान्वयन गर्ने सरकारको निर्णयविरुद्धको सर्वोच्च अदालतबाट रिट खारेज भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको पूर्ण इजलासले रिट खारेज गर्दै सरकारलाई निर्देशनात्मक...बाँकी

वामदेव एमालेमा जाने पक्का : भने, ओलीजीले छिटै खबर आउँछ भन्नुभएको छ

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेता वामदेव गौतमले आफूसहित नेकपा एकता राष्ट्रिय अभियानको ठूलो समूह एमालेमा प्रवेश गर्ने र बाँकी केही सदस्य माओवादी केन्द्रमा जाने बताएका छन् । आज प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटार निवासमा...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी : पूर्व डीआईजी जोशी अदालतमा हाजिर

January 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पूर्व डीआईजी छविलाल जोशी अदालतमा हाजिर, आजै थुनछेक वहस काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशी अदालतमा हाजिर भएका छन्। जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएको एकसातापछि उनी काठमाडौँ जिल्ला अदालतमा...बाँकी