January 9, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, पुस २४- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेश सभाको सभामुख निर्विरोध निर्वाचित भएका छन् । झापा गौरादहका ७० वर्षीय विष्ट राप्रपाबाट निर्वाचित समानुपातिक सांसद हुन्। राप्रपा केन्द्रीय सदस्य विष्ट प्रदेश...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
दोलखा, पुस २३- नेकपा एकीकृत समाजवादीबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका दोलखाका नेता घनश्याम रिजालले उम्मेदवारी दर्ता गराएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले बागमतीबाट घनश्याम रिजाल र कर्णालीबाट सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस २३- राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका नेकपा एमालेका अर्जुन सिंह राजपुत उम्मेदवार दर्ता नगरी फर्किएका छन् । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेपनि मतदाता नामावलीमा नाम नभेटिएपछि...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
कास्की, पुस २३- राष्ट्रियसभा चुनावका लागि गण्डकीबाट नेकपा एमालेले ३ जनाको उम्मेदवारी दर्ता गराएका छन् । ३ सिटका नेकपा एमालेबाट अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक/अपांगमा मुस्ताङका हेमन्त शेरचनले राष्ट्रिय सभामा...बाँकी January 8, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, पुस २२- प्रतिनिधि सभाका दुई वटा निर्वाचनमा लगातार हार व्यहोरेर संसदीय भूमिकाबाट टाढिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौला यसपटक राष्ट्रिय सभाको साहारा लिएर संसद बन्ने सपना पुरा गर्दै छन्। नेपाली कांग्रेसले कोशीको अन्य क्लस्टरबाट उम्मेदवार...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा उम्मेदवार छान्न नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बसेको छ। ललितपुरको सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा आइतबार अपराह्नमा संसदीय बोर्डको बैठक बसेको हो। बैठकमा राष्ट्रिय सभामा उम्मेदवार चयन गर्ने विषयमा छलफल भइरहेको...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, पुस २२- एकीकृत समाजवादीलाई राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको छ । नेकपा एकीकृत समाजवादीले पार्टीको भागमा परेको राष्ट्रियसभाका दुई जना उम्मेदवार टुङ्गो लगाउन सकस परेको हो । सचिवालयले दुई जना उम्मेदवार...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले १९ वटै सिटमा उम्मेदवारीको टुंगो लगाएको छ। यद्यपि एमालेको केन्द्रीय कार्यालयले सूची सार्वजनिक गर्न भने बाँकी रहेको छ। नामहरूको अन्तिम रूजु गरेर केही बेरमा सार्वजनिक...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २२- माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा...बाँकी January 7, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
मलङ्गवा, पुस २२- जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आज दिउँसोदेखि भोलि बिहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध...बाँकी