शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी छन्, संसदले सच्याउँछ : महामन्त्री थापा
September 22, 2023 | Posted by Pradip Nepali | राजनीति
काठमाडौं, असोज ५- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी...बाँकी








