Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

एआईजी प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश, विश्वराजको सपना चकनाचुर

July 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- प्रहरी महानिरीक्षकमा आफूलाई नियुक्ति गरिपाउँ भनेर सर्वोच्च अदालतमा रिट दायर गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज भएको छ । सर्वोच्च अदलतका कायममुकायम प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासले पोखरेलको...बाँकी

धरानका मेयर हर्क साम्पाङ र रवि लामिछानेबिच भेटघाट

July 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी, असार ३१- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ । धरानस्थित उपमहानगरपालिकाकै कार्यकक्षमा बुधबार साम्पाङ र लामिछानेबीच भेटवार्ता भएको हो । भेटका क्रममा लामिछानेले साम्पाङलाई औपचारिक...बाँकी

अन्ततः गभर्नर अधिकारी प्रकरणमा बोले प्रधानमन्त्री देउवा, दिए यस्तो प्रतिक्रिया

July 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको शुक्रबार बसेको बैठकमा नेताहरुले गभर्नर अधिकारी बारे बिषय उठाएपछि प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । गठबन्धनको बैठकमा...बाँकी

प्रचण्ड आज भारत जाँदै !

July 15, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३१- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा  उनि भारत जाने भएका हुन् । उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने भएको छ । भाजपा अध्यक्ष...बाँकी

सरकारबाट फिर्ता बोलाएपछि रेणु यादवले त्यागिन् जसपा

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- जनता समाजवादी पार्टीकी केन्द्रीय सदस्य रेणु कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले बिहीबार पार्टी अध्यक्षलाई अहिलेको अवस्थामा कुनै पनि पदीय जिम्मेवारीमा बस्न नसक्ने बताउँदै राजीनामा पत्र बुझाएकी हुन्...बाँकी

एमालेको प्रश्न : बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने देश कहाँ छ ?

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति...बाँकी

नेपालमा बनेका लुगामात्रै लगाउने रवि लामिछानेको घोषणा

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
झापा, असार ३०- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अबदेखि नेपालमा बनेका पोशाकमात्रै लगाउने घोषणा गरेका छन् । झापामा आयोजित पार्टीको जिल्ला भेलामा उनले सो घोषणा गरेका हुन् । लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै...बाँकी

यमबुद्धको शालिक बनाउने निर्णय स्वागतयोग्य : विष्णु पौडेल

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले र्‍याप गायक यमबुद्धको शालिक बनाउने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उनले यस्तो बताएका हुन् । उनले लेखेका छन्, ‘सङ्घीय...बाँकी

सीसीटीभीका धेरै फुटेज हराएर देशलाई कमजोर बनाइएको छ : खतिवडा

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले पूर्व अर्थमन्त्री जनार्दन शर्माप्रति लक्षित गर्दै सीसीटीभी क्यामेराका धेरै फुटेजहरू हराएर देशलाई कमजोर बनाएको बताएका छन् । बिहीवार ललितपुरमा आयोजित नेपालमा विज्ञान तथा सूचना प्रविधि...बाँकी

गभर्नर महाप्रसाद अधिकारीविरुद्ध अख्तियारमा उजुरी, यस्तो छ आरोप

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियारमा उजुरी दर्ता गराएको छ । उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको...बाँकी