Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उपसभामुखमा काँग्रेसकी पुष्पा र एमालेकी विद्याबीच भिडन्त हुने

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ‌‌, असार ३०- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शुक्रबार हुँदै छ । त्यसैले बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ । आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची छ । गठबन्धनबाट...बाँकी

उपसभामुखको निर्वाचनमा एमालेले लोसपालाई सघाउने

July 14, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार ३०- नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए । ‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ ।...बाँकी

आफ्नो लागि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्ने मेयर साम्पाङको घोषणा

July 8, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सुनसरी, असार २४- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् । मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्टा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत...बाँकी

दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समिति आज, प्रचण्डले जवाफ दिदैँ

July 7, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ, असार २३- दुई दिन देखी स्थगित माओवादी केन्द्रिय समितिको बैठक आज अपरान्ह सुरु हुने भएको छ । प्रदेश र गैरभौगलिक क्षेत्रवाट रिर्पोटिङ तथा केन्द्रिय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिने पुर्ववत...बाँकी

अर्थमन्त्री जनार्दन शर्माद्धारा पदबाट राजीनामा, गरे यस्तो प्रतिबद्धता

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् । शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर...बाँकी

गगन थापालाई थानकोट होइन मुग्लिन कटाउनु पर्छ : विप्लव

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले दलाल पुँजीवादको विरोध गर्दा १० लाख धरौटी माग्ने न्यायाधीशलाई घरमा गएर थुतेर कुट्नुपर्ने बताएका छन् । बुधबार काठमाडौमा पार्टी निकट युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव...बाँकी

अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय छानविन समिति गठन भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत संलग्न गराउने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र उनीमाथिको संसदीय छानविन सँगसँगै गराउन माग...बाँकी

एमालेले अर्थमन्त्री शर्मालाई संसदमा बोल्न नदिने

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्मालाई आज संसदमा बोल्न नदिने भएको छ । आफूमाथि लागेका आरोपबारे बोल्ने तयारी गरेका अर्थमन्त्री शर्मालाई बोल्न नदिने भएको हो । एमालेले अर्थमन्त्रीले संसदमा बोल्ने नैतिक...बाँकी

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बोल्ने

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा बोल्ने भएका छन् । राजिनामा दिनु पर्ने भन्दै चौतर्फी आलोचना भएपछि आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेका हुन् । नेकपा (माओवादी...बाँकी

प्रचण्डले आज पदाधिकारी घोषणा गर्दै, महासचिवमा कसको सम्भावना ?

July 6, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असार २२- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने बताइएको छ । माओवादी केन्द्रको पूर्वस्थायी कमिटी...बाँकी