Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पार्टी छाडेका कार्यकर्ताहरुलाई मूलधारमा फर्किन यादवको आग्रह

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ४- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाडेर गएकाहरूलाई आफ्नो पार्टीमा फर्कन आग्रह गरेका छन् । अध्यक्ष यादवले शुक्रबार सार्वजनिकरुपमा आव्हान पत्र जारी गर्दै सबै नेता कार्यकर्ताहरुलाई पार्टीको मूलधारमा आउन एकताबद्ध भएर...बाँकी

प्रधानमन्त्री र कांग्रेसबीच साँझ ६ बजे गर्ने भनिएको छलफल स्थगित

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग साँझ ६ बजे गर्ने भनिएकाे छलफल स्थगित भएको छ । प्रधानमन्त्रीको समयअभावका कारण आजको बैठक स्थगित भएको बताइएको छ । बैठक भोलि शनिबार...बाँकी

अधिवक्ता झाले पनि छोडे उपेन्द्र यादव साथ, यसो भन्दै दिए राजिनामा

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ, जेठ ४- अधिवक्ता दीपेन्द्र झाले पनि उपेन्द्र यादवको साथ छोडेका छन् । झाले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजीनामा दिएका छन् । अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी निर्माणमा अधिवक्ता समेत रहेका झाको हात...बाँकी

सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो । मौजुदा मन्त्रिपरिषदमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप...बाँकी

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- राष्ट्रिय सभाको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ । अध्यक्ष नारायण दाहालले बैठक सुरु गरे लगत्तै कांग्रेसका सांसदहरूले उठेर अवरोध गरेका हुन् । कांग्रेसको अवरोधपछि अध्यक्ष दाहालले बैठक स्थगित गरिदिए...बाँकी

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई बोलाए छलफलमा

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूलाई छलफलमा बोलाएका छन् । संसदको गतिरोध अन्त्यको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले शुक्रबार साँझ ६ बजे छलफलका लागि बोलाएको कांग्रेस महामन्त्री गगन...बाँकी

कांग्रेसप्रति ओलीको टिप्पणी: सरकारबाट मैले हटाइदिएँ भन्ने लागेको होला

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट आफूले हटाइदिएको कांग्रेसलाई लागेको हुन सक्ने टिप्पणी गरेका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । “म आफ्नो ठाउँमा बसेको...बाँकी

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, कांग्रेसले विराेध जारी राख्ने

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । हिजो (बिहीवार)को बैठक शुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको थियो । बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज...बाँकी

प्रधानमन्त्री प्रचण्डले ७ गते चौथो पटक विश्वासको मत लिने

May 17, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ४– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ७ गते सोमवार विश्वासको मत लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालले गएको वैशाख ३१ गते सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत...बाँकी

प्रतिनिधि सभा बैठकमा तनाव, एमाले र कांग्रेसका सांसदबीच धकेलाधकेल

May 16, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, जेठ ३- प्रतिनिधि सभा बैठकमा तनाव सिर्जना भएको छ । सभामुख देवराज घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको छ । बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसदहरू वेल घेराउ...बाँकी