May 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ११- सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि गठन गर्न लागिएको संसदीय छानबिन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक सुरु भएको छ । बिहान ९ बजे बस्ने भनिएको बैठक निर्धारित समयभन्दा एकघन्टा ढिलो...बाँकी May 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ ११- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ...बाँकी May 24, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ११- नेकपा एकीकृत समाजवादी निकट नेपाल रिटर्नी एसोसिएसन (समाजवादी) मुस्ताङ जिल्ला कमिटी गठन भएको छ । जिल्ला कमिटीको पहिलो भेलाले खडकलाल विश्वकर्माको अध्यक्षतामा ७ सदस्यीय कमिटी निर्माण गरेको छ । जसमा कमिटीको उपाध्यक्षमा...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ १०- सहकारीको रकम हिनामिना र अपचलन सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १०- सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले संसद अवरोधको गाँठो फुकाउन निम्ति पहलकदमी लिने भएको छ । बिहीबार बसेको ८२औं सचिवालय बैठकले सहकारीहरूको बचत हिनामिना, दु्रूपयोग र ठगी छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ १०- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयको दुइटा पासपोर्टबारे कसैले आवाज नउठाएको बताएका छन् । ‘गृहमन्त्री रवि लामिछानेको दुइटा पासपोर्ट हुँदाखेरि र...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौ, जेठ १०- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया पक्राउ प्रकरणमा ह्यु एण्ड क्राइ (रुवाबासी) गर्नुनपर्ने बताएका छन् । झापामा बुधबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले सिरोहिया पक्राउमा ‘हयु...बाँकी May 23, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ १०- राष्ट्रपति रामचन्द्र पौडेलले गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय भएको बताएका छन् । २५६८औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको...बाँकी May 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ९- नेपाली कांग्रेसले १३ गते आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने...बाँकी May 22, 2024 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ, जेठ ९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे मुख खोलेको छ । महामन्त्री मुकुल ढकालले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानुनभन्दा माथि कोही नहुने भन्दै कोही–कोहीलाई छुनै हुन्न भन्नु...बाँकी