Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देशभित्र आउँदा मलाई डिप्रेसन हुन्छ : परराष्ट्रमन्त्री राणा

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले देश बन्दैन भन्नेहरूको पछि नलाग्न आग्रह गरेकी छन् । काठमाडौंमा आज एक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै मिडियाहरूले पनि नकारात्मक कुराहरूलाई मात्रै प्रचार गरेको आरोप लगाइन् । उनले भनिन्,...बाँकी

ललिता निवास जग्गा अनियमितता प्रकरण : बाबुराम र नेपालविरुद्धको रिट हेर्दाहेर्दैमा

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने मागलाई सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गरी टुंग्याउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अनि...बाँकी

राप्रपाले वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । राजसंस्था पुनस्स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग सहित राप्रपाले यो प्रदर्शन गर्न लागेको हो । आज...बाँकी

देश विकास गर्न एमाले कस्सिएर लागेको छ : प्रधानमन्त्री

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख ११ गते राजतन्त्र फालेर गणतन्त्र स्थापना भएको अवसरमा आयोजना हुन लागेको युवा महोत्सवमा सहभागी हुन अपिल गरेका छन् । आज नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको...बाँकी

प्रचण्डले भन्दैमा सरकार ढल्दैन : कांग्रेस

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ । आज पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि...बाँकी

समाजवादी प्रेस संगठनले आज मौन प्रदर्शन गर्दै

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौंमा आज मौन प्रदर्शन गर्दैछ । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन हुन लागेको हो । पत्रकार रजकलाई सहिद...बाँकी

यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो : प्रचण्ड

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको नभई षड्यन्त्रको र अपारदर्शी सरकार भएको टिप्पणी गरेका छन् । रुपेन्देहीको भैरहवामा आज प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा प्रचण्डले यो सरकार असंवैधानिक...बाँकी

रास्वपा सह–महामन्त्रीबाट सुमनाले दिइन्

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ । “उहाँले सभापतिलाई...बाँकी

गृहमन्त्रीको दाबी : सत्तारुढ दुई दल एमाले र कांग्रेसबीच कुनै समस्या छैन

April 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै समस्या नरहेको बताएका छन्। बुधबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सत्तारुढ दलबीच समस्या नरहेको स्पष्ट...बाँकी

सरकारले भन्यो : गभर्नर चाँडै नियुक्त गर्छौं

April 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् । आज मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका...बाँकी