Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अब पहिले जस्तो १० महिनामा सरकार फेरिँदैन : गृहमन्त्री लेखक

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सहमतिअनुसार नै अघि बढ्ने बताएका छन् । आक ललितपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् । उनले आफू मन्त्री बनेको १० महिना...बाँकी

पेन किलर खाँदाखाँदा किड्नी फेल भयो : प्रधानमन्त्री ओली

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो...बाँकी

प्रतिनिधि सभा बैठकमा आज पनि : नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख...बाँकी

मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा !

May 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक...बाँकी

मोहन वैद्यलाई मातृशोक

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
रुपन्देही । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्यलाई मातृशोक परेको छ । वैद्यकी आमा जानकादेवी उपाध्यायको आज १०० वर्षको उमेरमा निधन भएको हो । उनको अन्त्येष्टि दाङको घोराही कटुवाखोलाको शंखेपिपलघाटमा गरिने छोरीतर्फका नाति प्रशान्त वलीले...बाँकी

देउवाले बोलाए पदाधिकारी बैठक

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार बस्नेगरी बैठक बोलाएका हुन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक पर्सि बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ। बैठकमा...बाँकी

कांग्रेस सांसद राणाको टिप्पणी : नीति तथा कार्यक्रम बोरिङ छ

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले सरकारले प्रस्तुत गरेको नीति तथा ‘बोरिङ’ रहेको टिप्पणी गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा नीति तथा बजेट संवाद कार्यक्रममा उनले एआई विधेयक ल्याउने भन्ने कुरा...बाँकी

भारत-पाकिस्तान तनाव : सीमा क्षेत्रकाे जाँच कडा पारिने

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राख्ने र सीमा क्षेत्रमा जाँच कडा पार्नेबारे छलफल केन्द्रीय सुरक्षा समितिको बैठक गृह मन्त्रालयमा बसेको छ। आज दिउँसो गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको हो।...बाँकी

युवा संघ पर्वतको भेलामा झडप, केन्द्रीय सदस्य पौडेलको टाउकोमा गम्भीर चोट

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
पोखरा । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो । झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका...बाँकी

शौचालयमा लडेर माओवादी अध्यक्ष प्रचण्ड घाइते

May 7, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर सामान्य घाइते भएका छन्। खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर उनी सामान्य घाइते भएका हुन्। मेडिसिटी अस्पतालमा उपचारपछि उनी निवास फर्किएका थिए ।...बाँकी