Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

देउवाको गृह जिल्लामा कांग्रेसको वडा समितिले निर्वाचन बहिष्कार गर्ने !

October 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
धनगढी, कात्तिक ६- प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा वडा समितिले निर्वाचन बहिष्कार गर्ने भएको छ । भागेश्वर गाउँपालिका-५ को नेपाली कांग्रेसको वडा समितिले मंसिर ४ मा हुने प्रतिनिधि सभा...बाँकी

रावल र भुसाललाई ओलीले भने- पार्टीको पक्षमा एक शब्द बोल्नु छैन, के को टिकट?

October 23, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक ५- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय भीम रावल र घनश्याम भुसालले टिकट नपाउनु स्वाभाविक रहेको बताएका छन् । ललितपुरमा आयोजित कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै ओलीले एमालेको पक्षमा नबोल्ने र पार्टीको आन्दोलनको...बाँकी

देउवा-प्रचण्ड-माधवको संयुक्त अपिल : यस्ता छन् नीति, कार्यक्रम र प्रतिवद्धता

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कत्तिक १- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले देशभर सिट बाँडफाँट गरेर साझा उम्मेदवार...बाँकी

एमालेले गरेको गठबन्धन अपवित्र : माधव नेपाल

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेले गरेको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन् । अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारुढ गठबन्धन भने पवित्र भएको दाबी गरे । उनले...बाँकी

डेंगुबाट निधन भएकी कलाकार घ्लानका परिवार भेट्न पुगिन् ओनसरी घर्ती

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- पूर्वसभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले डेंगुबाट निधन भएकी कलाकार सुशीला घ्लान तामाङका परिवारलाई भेटेर समवेदना प्रकट गरेकी छन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि...बाँकी

मैले हार्नु भनेको तपाईंहरूले आफैँलाई हराउनु हो : रामचन्द्र पौडेल

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कार्तिक १- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेसम्मको उलपब्धि रक्षा गर्नको लागि गठबन्धन बनेको दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ मा मंगलबार बिहान कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आफूहरूले विकास निर्माणका...बाँकी

कांग्रेसका बागी उम्मेदवार भुसालले गरे उम्मेदवारी निष्क्रिय, रामकुमारी झाक्रीलाई समर्थन गर्ने

October 18, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, कात्तिक १- गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका बागी उम्मेदवार नेपाली कांग्रेस नेता दामोदर भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गराएका छन् । उनले सोमबार आफ्नो उम्मेदवारी निष्क्रिय भएको पत्रकार सम्मेलन गरी बताए । गुल्मीको...बाँकी

एमाले दोलखाबाट प्रदेशसभा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठ, यस्तो छ राजनीतिक पृष्ठभूमि

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असोज ३१- नेकपा एमालेको तर्फबाट प्रदेशसभा दोलखा ‘क’ का उम्मेदवार नर बहादुर श्रेष्ठले आफ्नै जन्मथलोबाट चुनावी अभियान सुरु गरेका छन् । श्रेष्ठले शनिबार जन्मथलो मेलुङ गाउँपालिका वडा नम्बर–४ भेड्पुको लामाटार पिपलबोटको चौताराबाट चुनावी अभियान...बाँकी

बालकृष्ण शिवाकोटीको उद्घोष : समृद्ध दोलखाको योजना साकार पार्नेछु

October 17, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
दोलखा, असोज ३१- नेकपा एमाले दोलखाको प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीले समृद्ध दोलखाको योजना साकार पार्न आफ्नो उम्मेद्वारी भएको बताएका छन् । ​​​​​​​मेलुङ गाउँपालिकामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै शिवाकोटीले यस्तो बताएका हुन् । सभालाई सम्बोधन...बाँकी

ओली ज्ञानेन्द्रभन्दा पनि निरंकुश भए : घनश्याम भुसाल

October 16, 2022 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं, असोज ३०- नेकपा एमाले परित्याग गरेर रुपन्देही १ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओली पूर्व राजा ज्ञानेन्द्रभन्दा पनि निरंकुश भएको टिप्पणी गरेका छन् । आइतबार...बाँकी