Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

कुनै जेठ १५ मा पनि राजतन्त्र फर्किदैन : प्रधानमन्त्री

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरुतिर लक्षित गर्दैै आउने जेठ १५ गते मात्र नभइ कुनै जेठ १५ मा पनि राजतन्त्र नफकिर्ने ठोकुवा गरेका छन्। आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले...बाँकी

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन्। गत...बाँकी

राजावादीलाई प्रचण्डको चेतावनी : खबरदार  जेठ १५ मा आन्दोलनको दुस्साहस नगर्नु

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् । किराती र लिम्बुवान राष्ट्रिय मुक्ति...बाँकी

प्रचण्ड लक्षित ओलीको टिप्पणी : ऐनामा आफ्नो अनुहार देख्ने अनि अरुलाई गाली गर्ने

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्षी दलका नेताले टिप्पणी भन्दा पनि गालीगलोज गरेको बताएका छन्। आज प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफूले त्यसबारे धेरै टिप्पणी...बाँकी

शिव सेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजावादी तथा हिन्दुवादी संस्था शिवसेनाका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन्। चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको हो। उनलाई सुकेधाराबाट पक्राउ...बाँकी

प्रचण्डलाई एमालेकाे जवाफ : यो सरकार बिचौलियाले होईन संसद्ले बनाएको हो

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‍मा पटकपटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभाको बैठकमा...बाँकी

नीति तथा कार्यक्रम सम्सद्मा निर्णयार्थ पेस हुँदै : कांग्रेस- एमालेले लगाए ह्विप

May 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेस गरिँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको आगामी वर्षको वार्षिक...बाँकी

लिङ्देन भन्छन् : गणतन्त्रलाई बलियो धक्का दिने बेला भएको छ

May 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले संविधान बनाएकाहरूबाटै संविधानको उल्लघंन भइरहेको आरोप लगाएका छन् । राप्रपा सिद्धार्थनगर नगर समितिको नगर अधिवेशनको आज भैरहवामा उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले आफूहरूले यो संविधानमा विमति राखेर...बाँकी

दुई तिहाइको सरकार भिजेको बिरालो जस्तो बन्यो : प्रचण्ड

May 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै कुकर्मको बोझले ढल्ने दाबी गरेका छन् । तर, आफूहरू अहिले सरकार ढाल्ने हतारोमा नरहेको उनको भनाइ थियो । पार्टीको पाँचथर जिल्ला कमिटीले फिदिम...बाँकी

आतङ्कवाद, लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु : सञ्चारमन्त्री गुरुङ

May 10, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
ललितपुर। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएको बताएका छन्  । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको शनिबार ललितपुरमा उद्घाटन गर्दै उहाँले...बाँकी