आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

उज्यालो नेपालले मंसिर १७ गते घोषणा सभा गर्ने, कुलमान प्रमुख अतिथि

November 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते घोषणा सभा गर्ने भएको छ । पार्टी नेता महेन्द्र लावतीका अनुसार प्रज्ञा भवनमा उज्यालो नेपालले घोषणा सभा गर्ने भएको हो । उक्त घोषणा सभामा वर्तमान उर्जामन्त्री कुलमान...बाँकी

देउवाले आज कार्यवहाक सभापति र महामन्त्रीहरुसङ छलफल गर्दै

November 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद समाधानका लागि पार्टी पदाधिकारीलाई छलफलका लागि बोलाएका छन्। देउवाले कार्यवहाक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित आफू निकट नेताहरूलाई छलफलमा बोलाएका हुन्। नेताहरूका...बाँकी

एनपीएलमा आज पनि दुई खेल हुँदै : चितवन र काठमाडौं तथा कर्णाली र विराटनगर भिड्दै

November 28, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेट अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाज तथा दोस्रो खेल अपराह्न...बाँकी

हामी कुनै जेनजी युवाभन्दा कम छैनौं : प्रचण्ड

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा भएका शीर्ष नेताहरू उमेरका हिसाबले करिब उत्तरार्धतिरै भएको स्वीकार गरेका छन् । आज राष्ट्रिय सभागृहमा आयोजित एकता सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्...बाँकी

मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा, केन्द्रीय सदस्य बनाइने

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । महिला हिंसा विरुद्धको अभियन्ता मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन्। राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले खातुनलाई पार्टीमा स्वागत गरेका हुन्। उनलाई केन्द्रीय सदस्य...बाँकी

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । आगामी २१ फागुनका लागि हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा सेना परिचालनका लागि स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी...बाँकी

२० लाख धरौटी बुझाएर छुटे पूर्वसभामुख कृष्णबहादुर महरा

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा...बाँकी

घनश्याम भूसाल भन्छन् : सैद्धान्तिक मुद्दामा बहस सुरु हुँदा दिन नेपाली कम्युनिस्ट पार्टी चार टुक्रा हुन्छ

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत पुनर्गठन अभियानका घनश्याम भुसालले नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीचको एकता अराजनीतिक भएको बताएका छन्। आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता...बाँकी

माइतीघरमा जेनजिको नारा : ओलीको खेलमा, सुशिलाको झेलमा, जेनजी सबै जेलमा

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ। माइतीघर मण्डलामा जेनजी युवाहरूले सरकारको विरोधमा प्रदर्शन गरेका छन् । जेनजी आन्दोलनपछि बनेको सरकारले पनि आफ्ना मागहरू सम्बोधन गर्न नसकेको भन्‍दै उनीहरूले माइतीघरमा उभिएर ब्यानरसहित प्रदर्शनमा उत्रिएका हुन्। उनीहरूले ‘सुशीलाको पाराले, दुस्ख पाए साराले’,...बाँकी

रवि र छविको मुद्दाको सुनुवाइ आज पनि स्थगित

November 27, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
बुटवल । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । उनीहरुको...बाँकी