Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

विपीन जोशी सबै नेपाली आमाको छोरा : प्रधानमन्त्री कार्की

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताएकी छन् । प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त...बाँकी

केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। आज पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिनेक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने,केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला...बाँकी

मन्त्री पुन भन्छन् : विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रावधान हटाउनुपर्छ

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विश्वविद्यालयलाई राम्रो बनाउने विषयमा छलफल भइरहेको जानकारी गराएकी छिन् । सोमबार मन्त्रालयका एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले विश्वविद्यालयमा राजनीतिकरण निर्मुल पार्नुपर्ने सुझाव आएको बताए । ‘भिसि...बाँकी

गंगा दाहालले प्रचण्डको सचिवालयबाट दिइन राजीनामा

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी सचिवालय सदस्य गंगा दाहालले पदबाट राजीनामा दिएकी छन्। उनले आफूमाथि विभिन्न भ्रामक सूचना सम्प्रेषित भइरहेको भन्दै राजीनामा दिएको घोषणा गरेकी हुन्। निरन्तर मलाई...बाँकी

राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ : प्रधानमन्त्री कार्की

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तिहार, म्हस् पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६ र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह...बाँकी

राष्ट्रिय जेनजीसहित दल दर्ताका लागि आयोगमा थप ३ पार्टीले दिए निवेदन

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा अहिले निवेदन दिनेहरू बढिरहेका छन्।आजमात्रै दल दर्ताका लागि ३ वटा निवेदन परेका छन्। आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार राष्ट्रिय जेनजी...बाँकी

जलेको निवासबाट सार्वजनिक हुदै पूर्वमन्त्री खड्काले भने : सरकारसँग डराउँदिन, विदेश भागेको छैन

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा निवर्तमान ऊर्जामन्त्री दीपक खड्काले सरकारसँग नडराउने बताएका छन् । गृहमन्त्री ओमप्रकाश अर्यालले विदेश भागेको दाबी गरेकै भोलिपल्ट आज आफ्नो जलेको निवास परिसरमा पत्रकार सम्मेलन गरेर उनले सरकारसँग नडराउने बताएका...बाँकी

शिक्षामन्त्रीको व्‍यंग्य : मसँग पनि रोलेक्स घडी छ, लगाएर हिँडेको भएता बर्वादै हुने रहेछ नि

October 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। शिक्षा तथा विज्ञान, प्रविधिमन्त्री महावीर पुनले आफूसँग पनि रोलेक्स घडी रहेको तर हातमा लगाएर नहिँडेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा रोलेक्स घडीको तस्वीर राख्दै उनले आफूसँग पनि रहेको जानकारी दिएका हुन् । तर...बाँकी

महासचिवको पदबाट मोहन वैद्यले दिए राजीनामा

October 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पार्टी गठन गरेदेखि जिम्मेवारीमा रहेका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव मोहन वैद्य किरणले पदबाट राजीनामा दिएका छन्। उमेरले ८० वर्ष पुगेका उनी केही वर्षदेखि अस्वस्थ छन् । केही समयअघि आमा बितेर दाङमा पुगे...बाँकी

यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ : केपी ओली

October 19, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ । आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले...बाँकी