आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

रातको समयमा कस्ले फुटाइयो बालेनको घरको गेट

January 31, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको प्रहरी परिसर, काठमाडौंका डीएसपी कौशल बुढाथोकीले जानकारी दिए ।...बाँकी

युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय युवा संघको अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । संघको शुक्रबार बसेको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्षलाई संघको अध्यक्ष चयन गरेको हो । संघको गत जेठ १४ गते पोखरामा सम्पन्न १०औँ...बाँकी

समाजवादको नयाँ सन्देश दिन रूकुम पूर्वबाट उम्मेदवार बनेँ : प्रचण्ड

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालमा गणतन्त्रको घोषणा गर्ने थलोको रूपमा रहेको रूकुम पूर्वमा समाजवाद निर्माणको सन्देश दिन आफू उम्मेदवार बनेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित रुकुम (पूर्व) कार्यकर्ता भेला तथा...बाँकी

महेश बस्नेतको आग्रह : घुमन्तेहरूलाई घुमाइदिनुस्, भोट एमालेलाई हाल्नुस्

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर घुमन्ते उम्मेदवार जाने चलन चलाएको बताएका छन् । शुक्रबार नेकपा एमाले युवा सङ्घको पहिलो बैठकमा बोल्दै नेता बस्नेतले यस्तो बताएका हुन् । ‘अहिले...बाँकी

चुनावपछि एमाले पहिलो पार्टी बन्छ : शंकर पोखरेल

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २१ फागुनको निर्वाचनपछि नेकपा एमाले पहिलो पार्टी बन्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले आगामी निर्वाचनमा नेकपा एमालेको लोकप्रिय मत पहिलोको तुलनामा...बाँकी

झापा–५ मा पार्टीलाई कुनै जोखिम छैन : एमाले

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा एमालेले झापा क्षेत्र नम्बर ५ मा आफ्नो पार्टीलाई कुनै जोखिम नरहेको विश्लेषण गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन आयोजना गर्दै महासचिव शंकर पोखरेलले पार्टीको विश्लेषणबारे सुनाएका हुन् ।...बाँकी

बालेनसंगै प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा अछाम गएका व्यक्ति बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । नुवाकोट घर भएका ४४ वर्षीय...बाँकी

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रबार देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ। नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने...बाँकी

पटकपटक व्यवस्था फेरियो, सत्ताको चरित्र फेरिएन :  बालेन

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)ले ८५ वर्षसम्म पटक–पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको टिप्पणी गरेका छन् । शुक्रबार शहीद दिवसका अवसरमा शहीदहरूलाई श्रद्धाञ्जली दिँदै बालेनले यस्तो टिप्पणी गरेका हुन् ।...बाँकी

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

January 30, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका कारण आज देश परिवर्तनको ऐतिहासिक मोडमा उभिएको बताएकी छन्। सहिद दिवसका अवसरमा उनले आज जारी गरेको शुभकामना सन्देशमा नागरिक स्वतन्त्रता र लोकतन्त्रका लागि आफ्नो अमूल्य...बाँकी