आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति

कुलमानको दाबी : धेरै सिट जित्छौँ, नजितेको ठाउँमा प्रतिस्पर्धामा आउँछौँ

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । उज्यालो नेपाल पार्टी ९उनेपा०का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दिएका अधिकांस ठाउँमा चुनाव जित्ने दाबी गरेका छन्। सोमबार सिमरा पुगेका घिसिङले सञ्चारकर्मीसँगको कुराकानीमा काठमाडौँ आसपासका क्षेत्रमा उम्मेदवार जित्ने बताएका हुन्। ‘धेरै सीट जित्छौँ र...बाँकी

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले शिष्टाचार भेटवार्ता गरेका छन् । टोकियोमा सोमबार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा नेपाल–जापान सम्बन्ध र सहयोगसम्बन्धी विषयमा...बाँकी

चुनावमा एक थोपा रगत बग्नु हुँदैन, एक जना घाइते हुनुहुँदैन : प्रधानमन्त्री

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई...बाँकी

२ वर्षअघि कांग्रेस त्यागेका जीतेन्द्र देवले एमाले पनि छाडे

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेकपा (एमाले)का नेता जीतेन्द्र नारायण देवले पार्टी छोडेको घोषणा गरेका छन्। सोमबार प्रेस विज्ञप्ति जारी गरी एमाले छोडेको घोषणा गरेका हुन्। जेनजी आन्दोलनपछि पनि पार्टी सच्चाउने प्रयास नगरिएको भन्दै उनले एमाले छोड्नु परेको...बाँकी

४ दिने भ्रमणका लागि राष्ट्रपति पौडेल जापानमा

February 2, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक...बाँकी

विजयचोकमा राप्रपाको सम्पर्क कार्यालय स्थापना, कुन्तीदेवीलाई जित्ने दौडमा नयाँ ऊर्जा!

February 2, 2026 | Posted by Pradip Nepali |  राजनीति
काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचन (२०८२) को तयारी अन्तर्गत काठमाडौँ महानगरपालिका–९, विजयचोकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो सम्पर्क कार्यालय स्थापना गरी आज औपचारिक रूपमा सञ्चालन सुरु गरेको छ। कुन्ती देवी पोख्रेललाई जिताउन तथा...बाँकी

प्रचण्डको भिडियो सन्देश : म सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा छैन

February 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भिडमा नरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै संयोजक प्रचण्डले हजारौं सहिदको सपना...बाँकी

रेशम चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

February 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ। प्रतिनिधि सभा निर्वाचनमा चौधरीले माघ ६ गते कैलाली-१ बाट उम्मेदवारी दिएका थिए। टीकापुर घटनामा दोषी भएको र...बाँकी

पत्रकार दिनेश सिटौलाको निधन

February 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । चलचित्र पत्ररका संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले आज विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...बाँकी

सबैले पार्टी रोजे, मैले जनता रोजेँ : गोपाल हमाल

February 1, 2026 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति
काठमाडौं । स्थानीय सरकार छोडेर चुनावमा लागेका उम्मेदवारलाई कटाक्ष गर्दै धनगढी उपमहानगरका मेयर गोपाल हमालले आफूले जनता रोजेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै हमालले स्वतन्त्र उम्मेदवार भएर स्थानीय तहमा निर्वाचित भएका र...बाँकी