May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
विराटनगर, जेठ ७- राजवंशी कोटामा वैदेशिक रोजगारीका लागि जापान लैजाने भन्दै ठगी गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । जापानमा बसेर लैजाने भन्दै गिरोहमार्फत रकम असुली गर्ने मोरङको सुनवर्षी नगरपालिका-६ का ३५ वर्षीय अजयकुमार राजवंशी...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ७- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
बिशेष,
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ ७- बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली निक्षेपकर्तालाई रकम दिन नसकेपछि फरार भएका हुन् । उनि शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, जेठ ७- खोटाङको दिक्तेलस्थित रुपाकोटा मजुवागढी नग्रपालिका २ मा रहेको मदन (शुभम) फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । आइतबार काठमाडौँमा सार्वजनिक अध्ययन प्रतिवेदनमा आफूलाई कृषि वैज्ञानिक भन्ने...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ७- प्रमुख प्रतिपक्षी दलका नेता तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकालगायत देशमा पठाउने प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने काम भइरहेको बताएका छन् । उनले नक्कली...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ७- पूर्व प्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् । कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ७- भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा गरिएको ठगीमा चार जना मुख्य योजनाकार रहेको प्रहरीले अनुसन्धानबाट निष्कर्ष छ । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित ४ जना मिलेर योजना बनाएको भेटिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, जेठ ७– नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल र धरानका मेयर हर्क साम्पाङबीच वादविवाद भएको छ । उनीहरू दुवैले एक–अर्कामाथि तुच्छ शब्द प्रयोग गरेका छन् । रिमालको एउटा भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ,...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं, बैशाख ७- नेपाल डोरीतान संघको दोश्रो केन्द्रीय महाधिवेशन काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंको शंखमुल स्तिथ एवान क्याफेमा शनिबार सम्पन्न केन्द्रीय महाधिवेशनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले गरेका थिए ।...बाँकी May 21, 2023 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं, जेठ ७- काठमाडौं महानगर प्रमुख बालेन शाहले महानगर क्षेत्र भित्र रहेका अस्पतालहरूले प्रचलित कानुन र मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, सेवाग्राही मैत्री सेवा प्रवाह गर्ने, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र...बाँकी