बङ्गलादेशका अन्तरिम सरकार प्रमुखसङ्ग प्रधानमन्त्री ओलीको भेट
न्युयोर्क । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुने सिलसिलमा यहाँ रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उनीहरुबीच आपसी हित र...बाँकी








