Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार, समाज

गठ्ठाघर दुर्घटना अपडेट : मृत्यु हुनेमा दोलखा भेड्पु घर भएकी सुस्मा नेपाली रहेको पुष्टी

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
भक्तपुर, साउन ३१- भक्तपुरको गठ्ठाघरमा ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा मेलुङ गाँउपालिका – ४...बाँकी

प्रधानमन्त्रीको अल्टिमेटम :३ महिनाभित्र कीर्तिमान राख्ने ठोस योजना ल्याउनुस्

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र सचिवहरूलाई आगामी ३ महिनाभित्र तीव्र विकासको लहर ल्याउने तथा नयाँ कीर्तिमान राख्ने किसिमका ठोस योजना ल्याउन निर्देशन दिएका छन् । नेपाल सरकारका मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु...बाँकी

अध्यक्ष प्रचण्ड भन्छन् : पार्टी फुट्ने हल्ला निराधार

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजनबारे चलेको हल्ला  गलत भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले भने”पार्टी फुट्ने हल्ला निराधार हो । पार्टीमा गरिएको आशङ्का...बाँकी

ट्रकको ठक्करबाट महिलाको मृत्यु: गठ्ठाघर तनावपूर्ण, सशस्त्र प्रहरी परिचालन

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
भक्तपुर। भक्तपुरको गट्ठाघरमा स्कुुटर सवार महिलालाई ट्रकले ठक्कर दिँदा मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ। ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुुटरलाई ठक्कर दिएको थियाे । आक्रोशित स्थानीयले ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यद्यपि प्रहरीले...बाँकी

३ सय विन्दुमा सेयरबजार, झण्डै ३० अर्बको कारोबार

August 15, 2024 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । आज सेयरबजार ३ सय विन्दुमा पुगेको छ। ४३.०५ अंकले नेप्से बढेर ३०००.८१ विन्दुमा रोकिएको हो। योसँगै परिसूचक ऐतिहासिक विन्दुनजिक पुगेको छ। यसअघि ०७८ साउन १० मा ३००० टेकेको नेप्सेले सोही वर्ष भदौ ३...बाँकी

पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि ५ दिनसम्म सामूहिक बलात्कार

August 15, 2024 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार
काठमाडौं । पाकिस्तानमा २८ वर्षीया विदेशी युवतीमाथि सामूहिक बलात्कारको घटना बाहिर आएको छ । इस्लामाबादमा बेल्जियमकी महिलालाई लगातार पाँच दिनसम्म बलात्कार गरेको आरोप छ । अगस्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवसमा एक महिला सडकमा घाइते...बाँकी

भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा छलफल जरुरी छ: अध्यक्ष प्रचण्ड

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले भ्रष्टाचार कसुरमा हदम्याद राख्ने विषयमा प्रयाप्त छलफल हुनु जरुरी रहेको बताएका छन्। बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन,...बाँकी

भ्रष्टाचारको हदम्यादबारे संसद्ले निर्णय गर्नुपर्नेमा अख्तियार प्रमुख राईको जोड

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार मुद्दा अनुसन्धानमा ५ वर्षको हदम्याद राख्नेबारे संसद्ले निर्णय गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘भ्रष्टाचार निवारण...बाँकी

लागुऔषध ब्राउन सुगरसहित काठमाडौंबाट ८ जना पक्राउ

August 15, 2024 | Posted by Pradip Nepali |  समाचार, समाज
काठमाडौं । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३२ कोटेश्वरबाट उनीहरु पक्राउ परेका हुन्। शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गर्दा उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले...बाँकी

स्पष्टीकरण दिदै मुकुलले रविलाई भने: राजीनामा दिई आफ्नो नैतिकतालाई जोगाउनु

August 15, 2024 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन्। पार्टीको साधारण सदस्यबाट पनि तपाईंलाई निलम्बन किन नगर्ने भन्दै कार्यवाहक महामन्त्रीले मागेको स्पष्टीकरणको जवाफमा मुकुलले पार्टी सभापतिलाई सम्बोधन...बाँकी