सप्तकोसीमा जेटबोट पुनः सञ्चालनमा आयो
October 7, 2024 | Posted by Pradip Nepali | समाचार
धरान । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि सोमबार ९आज०देखि जेटबोट पुनः सञ्चालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समयअगाडि वर्षाका...बाँकी








