Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

कर्मचारी व्यवस्थापन मिलाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र कर्मचारी व्यवस्थापन मिलाउन गृह र सङ्घीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ । यस्तै कर्मचारीलाई कामविहीन बनाएर राज्यको सुशासन र सेवा प्रवाहमा हेलचेक्र्याइँ भएको भन्दै यसको व्यवस्थापन अनुगमन...बाँकी

भीषण हिमपातपछि अमेरिकाका ७ राज्यमा आपत्कालीन अवस्था घोषणा

January 6, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, समाचार, समाज
काठमाडौं । अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा...बाँकी

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

January 6, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरुले राजनीतिक र साङ्गठनिक प्रतिवेदनमाथि आ-आफ्नो धारणा राख्नु हुने...बाँकी

हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ : प्रचण्ड

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको बताएका छन् । माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले...बाँकी

स्वर्णलक्ष्मी सहकारी ठगी : रवि र छविसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो। उनीहरूबाट...बाँकी

गाउँपालिका उपाध्यक्षले फोडिन् अध्यक्षको गाडी

January 5, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, राजनीति, समाचार, समाज
सिरहा । सिरहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने सरकारी गाडी तोडफोड भएको छ। आइतबार उपाध्यक्ष गीताकुमारी सिंहले घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै तोडफोड गरेकी हुन् । बा। २ झ ३६४३ नं...बाँकी

प्रचण्डको उग्र जातिवादीसँग मोर्चाबन्दी, पूर्वराजावादीसँग बसउठ : ओलि

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउन उद्यत देखिएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक...बाँकी

उपचुनावमा सहरी जनमतमा आकर्षण नबढ्नु गम्भीर : एमाले

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । सत्तारुढ नेकपा एमालेले गत मंसिर १६ गते भएको स्थानीय तहको उपचुनावमा पार्टीले प्राप्त गरेको परिणाम उपलव्धिपूर्ण र सकारात्मक भएको निष्कर्ष निकालेको छ। आइतबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले पेस...बाँकी

रास्वपाले गर्‍यो परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव’ कार्यदल गठन गरेको छ । काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।...बाँकी

पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य छैन : ओलि

January 5, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता स्वीकार्य नहुने बताएका छन् । आइतबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको नाममा गुटबन्दी गरेर भाँडभैलो...बाँकी