January 5, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा एमाले अध्यक्ष...बाँकी January 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुस २०- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एकपटक देशको नेतृत्व गर्ने लक्ष्य राखेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै विप्लवले नेकपाले क्रान्तिकारी ध्रुवीकरणमार्फत देशको नेतृत्व र सेवा गर्न...बाँकी January 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं, पुष २०- सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले घुस नखुवाईकन नागरिकको कामै नबन्ने अवस्था रहेको बताएका छन् । दीगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले घुस खान्न र...बाँकी January 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
विराटनगर, पुस २०- नेकपा एमालेबाट निस्काश्ति भएपछि नयाँ पार्टी गठनको तयारीमा रहेका नेता भीम रावललाई विराटनगरमा एकीकृत समाजवादी र राजावादीहरुले भव्य स्वागत गरेका छन् । शनिबार विराटनगर पुगेका रावललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका नेता,...बाँकी January 4, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं, पुस २०- काठमाडौंको गौशालास्थित बागमती होटलमा मृत भेटिएकी सुस्मिता खड्का हत्या प्रकरणका अभियुक्त पनि मृत भेटिएका छन् । हत्यापछि फरार रहेका देवबहादुर थापा मृत भेटिएका हुन् । उनी गृह जिल्ला ओखलढुंगामा झुन्डिएको अवस्थामा फेला...बाँकी January 3, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
भक्तपुर, पुस १९- भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर २ सानोठिमीमा शुक्रबार स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सानोठिमीबाट मगरगाँउतर्फ जाँदै गरेको बा.प्र. ०२–०२८ प. ६६१० नम्बरको अनियन्त्रित भई दुर्घटना हुँदा सानोठिमी धुञ्चेपाखा...बाँकी January 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरूको सरुवाको निर्णय गरेका हुन् । त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयमा सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ । उपत्यका ट्राफिक...बाँकी January 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीसँग समझदारी विकास गरेर जाने सहमति भएको बताएका छन् । आज पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा...बाँकी January 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी...बाँकी January 1, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार,
समाज
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुटेका छन् । गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको स्रोतले बतायो । छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको उपाध्यक्ष प्रकाश ज्वालाले...बाँकी