Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

रास्वपाको कार्यवाहक प्रवक्तामा प्रतिभा रावल

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक प्रवक्ताको जिम्मेवारी प्रतिभा रावललाई दिइएको छ । सहप्रवक्ता रावललाई उक्त जिम्मेवारी दिइएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी तोकेका...बाँकी

अबको १५-२० दिनमा अध्यादेश संसद्मा पेश हुन्छ : प्रधानमन्त्री ओलि

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काम रोक्नका लागि नभइ गर्नका लागि अध्यादेश ल्याएको दाबी गरेका छन्। सरकारले जारी गरेको अध्यादेश अबको १५र२० दिनमा संसद्मा पेश भएर दुई महिनाभित्र कानुनको रुप पनि लिइसक्ने प्रधानमन्त्रीले बताएका...बाँकी

तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

January 17, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार ९००...बाँकी

डा.निकोलस भुसाललाई आज अदालत पेस गरिने

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । कास्की प्रहरी प्रमुख एसपी...बाँकी

माइक्रो बस दुर्घटना हुँदा सिन्धुलीमा १ जनाको मृत्य, ११ घाइते

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा १ जनाको मृत्य, ११ घाइते काठमाडौं । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको माइक्रो बस सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ११ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये...बाँकी

आज ललितपुरका यि स्थानमा साढे ६ घण्टा बिजुली जाने

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज साढे ६ घण्टासम्म बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान साढे ९ बजेदेखि अपराह्न...बाँकी

आज विपक्षी दलहरूले पत्रकार सम्मेलन गर्दै

January 17, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । संघीय संसदका विपक्षी दलहरूले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । आज ६ विपक्षी दलहरूको बैठक पश्चात् दिउँसो ३ बजे संघीय संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । विपक्षी दलको...बाँकी

एमालेसँगको सहमतिअनुसार अघि बढ्न आफ्ना मन्त्रीहरूलाई देउवाकाे निर्देशन

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सहमतिअनुसार नै अघि बढ्न आफ्ना मन्त्रीहरूलाई निर्देशन दिएको छ । बिहीबार बुढानिलकण्ठमा बसेको संसदीय दलको कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले दुई पार्टीबीच कुनै समस्या नरहेको...बाँकी

सदनलाई छलेर अध्यादेशमार्फत् शासन गर्न खोज्नु लोकतन्त्रको मर्यादा विपरित : प्रचण्ड

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पछिल्ला कदमले संघीय लोकतान्त्रिक गणतन्त्र नै दुर्घटनामा पर्ने खतरा भएको टिप्पणी गरेका छन् । चितवनको माडीमा अवस्थित सोमेश्वर माध्यममिक विद्यालयको स्वर्ण महोत्सवलाई सम्बोधन गर्ने क्रममा...बाँकी

प्रधानमन्त्री ओली पोखरामा

January 16, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली पोखरा आइपुगेका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन उनी आज अपाराह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुगेका हुन् । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज...बाँकी