Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

पूर्वराजालाई विमलेन्द्र निधिको चेतावनी : आफ्नो सीमा बुझ्नुहोला

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले देशमा राजतन्त्र नफर्कने बताएका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो जिकिर गरेका हुन् । देशमा राज र राणातन्त्र फर्कन सम्भव नरहेको उनले उल्लेख गरे ।...बाँकी

प्रचण्ड भन्छन् : म जीवित रहँदासम्म राजावादीको सपना पूरा हुँदैन

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जीवित रहँदासम्म नेपालमा पुनस्राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्। तराई–मधेश जागरण अभियानअन्तर्गत आज९शनिबार० चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले...बाँकी

कोही डराउनु पर्दैन, देशमा शान्ति होस् भन्ने मेरो कामना छ : पूर्वराजा शाह

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा...बाँकी

राजतन्त्र भूत भइसकेको छ, त्यो फर्किने सम्भावना छैन :  बाबुराम भट्टराई

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
जनकपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूत भइसकेको बताएका छन् । उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने र उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नहुने बताए । नेपाल...बाँकी

पत्रकार माथवरसिंह बस्नेतको निधन

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ। राष्ट्रिय समाचार समिति (रासस)का पूर्वअध्यक्ष उनको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित...बाँकी

५ लाख ३० हजार आप्रवासीलाई अमेरिकाबाट निकाल्ने ट्रम्पको निर्णय

March 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ। संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका...बाँकी

१६३६ किलो गाँजासहित २ जना युवक पक्राउ

March 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
हापा । झापाबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ। बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले एक हजार ६ सय ३६ किलो गाँजासहित दुईवट ट्रक नियन्त्रणमा लिएको...बाँकी

सरकार नै फेर्ने भारतको आशय देखिनँ : परराष्ट्रमन्त्री राणा

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएका छन् । भारतको भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि...बाँकी

८२ को मंसिरभित्र महाधिवेशन हुनुपर्छ भनेर सञ्जालमा लेख्न कार्यकर्तालाई शेखरको निर्देशन

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले २०८२ को मंसिर मसान्तसम्म कांग्रेसको अधिवेशन हुन नसके नेपाली कांग्रेस कमजोर बन्ने चिन्ता व्यक्त गरेका छन्। आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अधिवेशन २०८२ मंसिर मसान्तसम्म...बाँकी

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव हुने

March 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । रत्नराज्य क्याम्पसमा आगामी चैत १६ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने भएको छ । ५ चैतमा चुनाव गर्ने अन्तिम अवस्थामा विद्यार्थीले ताला लगाएका थिए । आज सर्वदलीय बैठक बसेर १६गते चुनाव...बाँकी