Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

नदीमा पौडी खेल्ने क्रममा डुबेर २जना युवाको मृत्यु

March 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
ररुपन्देही । प्यूठान र अर्घाखाँचीको सीमा क्षेत्रमा रहेको झिमरुक नदीमा पौडी खेल्नेक्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं १० धनचौरी देउराली नेटका १७ वर्षीय अशोक नेपाली र १९ वर्षीय...बाँकी

आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

March 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । आज सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक बस्ने भएको छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रियसभा बैठक दिउसो १ः१५ बजे बस्नेछ । प्रतिनिधिसभामा बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक...बाँकी

कांग्रेसको निष्कर्ष : तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ

March 30, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । कांग्रेसले ‘तीनकुने हिंसा’को जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आन्दोलन गर्ने समिति ज्ञानेन्द्र शाहले नै बनाएको दाबीसहित सम्पूर्ण घटनाको जिम्मा पूर्वराजाले...बाँकी

जनार्दन शर्मा भन्छन् : जनताले राजनीतिक दलबाट सुधार खोजेका छन्

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिनुपर्ने बताएका छन्। आज प्रेस सेन्टरको महाधिवेशनलाई सम्बोधन गर्दै शर्माले जनताले राजनीतिक दलहरूबाट सुधार मागिरहेको र...बाँकी

कमल थापा भन्छन् : पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद भएको बताएका छन् । आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष थापाले महानगरपालिकाले सो...बाँकी

सरकारलाई प्रचण्काेआग्रह : निरंकुशतावादीविरुद्ध कडा कदम चाल्नुस्

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुशतावादी र आपराधिक मनस्थितिलाई कडा कारबाही गर्ने उपयुक्त समय भएको बताएका छन् आज काठमाडौंमा प्रेस सेन्टरको पाँचौँ महाअधिवेशन उद्घाटनक्रममा उनले त्यस्ता व्यक्तिलाई सरकारले कडा कारबाही...बाँकी

पूर्वराजालाई मेयर बालेनले तोके ७ लाख ९३ हजार जरिवाना

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिबाना तोकेको छ । महानगरले हिजो (शुक्रबार)तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा गरेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र...बाँकी

तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठन गर्न रास्वपाको माग

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनाबारे न्यायिक छानविन आयोग गठनको माग गर्न माग गरेको छ। केन्द्रीय सचिवालय (भर्चुअल) बैठकले काठमाडौँको तिनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा घटेको घटनामा संलग्न दोषीहरूलाई कानूनी दायराभित्र ल्याई यथोचित...बाँकी

ज्ञानेन्द्रको राजा बन्ने नेचर नै छैन : देउवा

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहदैमा गणतन्त्र नहट्ने बताएका छन्। नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने नेचर नै नभएको बताए। उनले भने ‘हिजो...बाँकी

दुर्गा प्रसाईं तीनकुनेबाट भागेर विवादास्पद धर्मगुरुको घरमा पुगेका थिए

March 29, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । तीनकुनेमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका दुर्गा प्रसाईं इमाडोलमा रहेको एक धर्मगुरुको घरमा बसेको पाइएको छ । विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी...बाँकी