Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार, समाज

 मधेश सरकारले भाषासम्बन्धी विधेयक फिर्ता लियो

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
जनकपुरधाम। चौतर्फी विरोधपछि मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । आज प्रदेश सभामा बोल्‍दै शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले उक्त विधेयकको फिर्ता लिने प्रतस्ताव गरेकी हुन्...बाँकी

भारतमा रेल दुर्घटना : ७ जना नेपालीकाे मृत्युु भएको पुष्टि 

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौँ । भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मृत्यु हुनेमा कैलालीका कमला नवीन...बाँकी

दाङको तुलसीपुर पुगेर प्रचण्डले भने :  जनयुद्धमा उठाएका मुद्दा छोड्दा माओवादी कमजोर भयो

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतासँग माओवादीको सम्बन्ध कमजोर भएको स्वीकारेका छन् । आज दाङको तुलसीपुर– ८ बटोलपुरस्थित भगवती चौधरीको घरमा आयोजित कार्यक्रममा उनले जुन वर्ग र समुदायको मुद्दा...बाँकी

सहकारी ठगीः रवि लामिछानेविरुद्ध जाहेरीवालाका तर्फबाट बहस जारी

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार, समाज
काठमाडौं । सुप्रिम सहकारी ठगी अभियोगका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा अहिले जाहेरीवालाका तर्फबाट बहस भइरहेको छ। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा जारी थुनछेक बहस बिहीबार नसकिएपछि लामिछानेलाई...बाँकी

कांग्रेसले बोलायो संसदीय दलको बैठक

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक आह्वान भएको हो । संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा...बाँकी

ताेलामा १ हजार रुपैयाँले बढ्यो सुनकाे मुल्य

January 24, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । हिजो (बिहीबार)घटेको सुनको मूल्य आज बढेको छ। सुनको मूल्य आज तोलाको एक हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गएको मंगलबार र बुधबार तीन हजार रुपैयाँ बढेको सुनको मूल्य हिजो तोलाको...बाँकी

प्रधानमन्त्री ओली पाल्पा र बुटवलको कार्यक्रमा सहभागी नहुने

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
प्रधानमन्त्री ओलीको पाल्पा र बुटवलको कार्यक्रमा सहभागी नहुने काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली पाल्पा र रुपन्देहीमा तय भएका पूर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन...बाँकी

अमेरिकामा जन्मेकै आधारमा नागरिकता नदिने ट्रम्पको आदेशमा अदालतको रोक

January 24, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार, समाज
काठमाडौं । गैरअमेरिकी आमाबाबुका सन्तानलाई अमेरिकामा जन्मेका आधारमा नागरिकता दिने प्रावधान अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमा अदालतले रोक लगाएको छ। अमेरिकाको सियाटलस्थित संघीय अदालतका न्यायाधीशले उक्त आदेशमा यो रोक अस्थायी रूपमा लगाएको बीबीसीले...बाँकी

प्रधानमन्त्रीको उपस्थितिमा आज सिद्धबाबा सुरुङ मार्गको ‘ब्रेक थ्रु हुने

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार, समाज
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्ने काम (ब्रेक थ्रु) आज हुँदैछ। सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ। प्रधानमन्त्री केपी...बाँकी

नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला

January 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार, समाज
काठमाडौँ । नेकपा बहुमतको महासचिवमा धर्मेन्द्र बास्तोला निर्वाचित भएका छन् । बिहीबार महाधिवेशन प्रतिनिधिले उनलाई महासचिवमा सर्वसम्मत निर्वाचित गरेको नवनिर्वाचित केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । लोहनीका अनुसार महाधिवेशन बन्दसत्र हलले ९९ सदस्यीय केन्द्रीय...बाँकी