May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । गभर्नर बन्न सिफारिस समितिबाट राजीनामा दिएका डा.विश्व पौडेलविरुद्धको रिट आज पनि दर्ता भएन । पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले मंगलबार नै रिट दायर गरेका थिए । बुधबारसम्म...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले आज आज उनलाई धरौटीमा छोड्न आदेश गरेको हो। काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको अभियोगमा...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
अर्थ-बिजनेस,
मुख्य समाचार,
समाचार
काठमाडौं । सरकारको बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ र यसमा थप ९१ अर्ब ५९ करोड रुपैयाँ वर्ष २०८०र८१ मा थपिएको छ। महालेखा परीक्षकको रिपोर्ट अनुसार, करिब ५ खर्ब ५१...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ललितपुरको जावलाखेलस्थित चिडियाखानाबाट दुर्लभ वन्यजन्तु रेड पाण्डा चोरीको प्रयास भएको छ। मंगलबार अपराह्नतिर चिडियाखानामा आएका दुई जना युवकले चोर्ने प्रयास गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। ती दुई युवकले...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
पोखरा । पोखरा महानगरपालिका—२२ पुम्दिकोटमा बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । पुम्दिकोटबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ३८८६ नम्बरको नगर बस बुधबार दिउँसो पुम्दिकोटमा दुर्घटना हुँदा २६ जना सवारमध्ये २० जना...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले अनुसन्धानको मिसिलसहित र बन्दी मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ । बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ। सोमबार बस्न नसकेको...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या आरोपमा एकजना भारतीय भूपू सैनिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । गत चैतमा बागबजारको एक गेष्ट हाउसमा एक युवती मृत...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । काठमाडौंको मखन गल्लीमा भएको आगलागी नियन्त्रणमा आएको छ। आज बिहान ६:४५ बजे काठमाडौं महानगरपालिका-२४ स्थित मखन गल्लीको दुई घरमा लागेको आगो झन्डै डेढ घन्टापछि नियन्त्रणमा आएको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी...बाँकी May 14, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गएराति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो...बाँकी