आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ बिशेष, मुख्य समाचार, समाचार

आज कुशे औँसी : घरघरमा कुश भित्र्याइँदै, ‘बुवाको मुख हेर्नेदिन’ पनि आजै

August 23, 2025 | Posted by Pradip Nepali |  बिशेष, मुख्य समाचार, समाचार
काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश...बाँकी

समाजवादी मोर्चा द्वारा भारत–चीन सहमतिको विरोध, नेपालको भूभाग फिर्ता ल्याउन आह्वान

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । समाजवादी मोर्चाले भारत र चीनबीच भदौ ३ गते भएको सहमतिको विरोध गर्दै नेपालको भूभाग फिर्ता ल्याउन आह्वान गरेको छ । मोर्चाले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ, “नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्‍याउने यस प्रकारको...बाँकी

टप एण्ड टी-२० :   साहिन्ससँग १ रनले हार्‍यो नेपाल

August 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अस्ट्रेलिया लियामा जारी टप एण्ड टी–२० सिरिजमा चौथो हार व्यहोर्दै सिरिजको अन्त्य गरेको छ। शुक्रबार भएको सिरिजको आफ्नो अन्तिम खेलमा नेपाल पाकिस्तानको साहिन्ससँग १ रनले पराजित भएको हो। पाकिस्तानको साहिन्साले दिएको १ सय...बाँकी

विद्या भण्डारीको सदस्यता खोसेको होइन, छाडेर जानू भएको हो : प्रधानमन्त्री

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता खोसिएको भन्ने भण्डारीको आरोपमा सत्यता नभएको बताएका छन् । आज पार्टी कार्यालयमा आजपाका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले भण्डारीले छोडेको...बाँकी

रास्वपा नेता कँडेल पार्टीबाट निलम्बित

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीबाट निलम्बन गरिएको छ। उनले सञ्चालन गर्ने इन्स्टिच्युटले नक्कली प्रमाण पत्र किन्ने गरेको पाइएपछि रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। रास्वपा केन्द्रीय अनुशासन...बाँकी

ओलीको टिप्पणी : पूर्वराष्ट्रपतिले चुनाव हारेकाहरूको जमात बोकेर कुदिराख्नुभएको छ

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफैं सदस्यता छोडेको बताएका छन् । च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रम ओलीले राष्ट्रपति हुने बेला भण्डारी आफैंले सदस्यता छोडेको बताएका हुन् ।...बाँकी

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ । आज बसेको सभाको बैठकले विधेयक पारित गरेको हो । प्रतिनिध सभाबाट पारित भएर गएको विधेयक अब राष्ट्रियसभाले पुनस् प्रतिनिधिसभामै पठाउँछ । पारित...बाँकी

श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ

August 22, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन् । उनी सरकारी पैसाको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका हुन् । बीबीसी हिन्दीले श्रीलंकन प्रहरीको हवाला दिंदै उनी पक्राउ परेको उल्लेख गरेको छ । उनीमाथि...बाँकी

शिक्षा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं ।विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा समिति सभापति अम्मरबहादुर थपाले उक्त प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन पेस गर्दै सभापति थापाले सरोकारवाला सबै...बाँकी

माओवादीले भन्यो : लिपुलेकबारे चीन–भारत सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रले लिपुलेकबारे चीन–भारतको सहमति नेपालको राष्ट्रियतामाथिको सिधा प्रहार भएको बताएको छ । शुक्रबार राष्ट्रिय सभाको बैठक सुरु भएलगत्तै आकस्मिक समय लिएर पार्टीका तर्फबट बोल्दै माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले यस्तो बताएका...बाँकी