आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

झलनाथ लक्षित माधवको टिप्पणी : यो पार्टीले गरिखाँदैन भन्नेलाई ठाउँ छैन

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीमै बसेर यो पार्टीले गरिखाँदैन भन्ने मान्छेलाई ठाउँ नभएको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीको भविष्य रहेको जिकिर गरे। उनले भने, ‘यो...बाँकी

गगन भन्छन् : संघीयतामा हामी गइसक्यौँ, तर संघ नै संघीयतामा आउन सकेको छैन

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश नभइ संघ नै रहेको टिप्पणी गरेका छन्। काठमाडौँमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश संघीयतामा गइसकेपछि पनि संघ सरकार संघीयतामा जान...बाँकी

सञ्चारमन्त्री गुरुङ भन्छन् : लिपुलेक नेपालकै भूमि हो, सरकार पछि हटेको छैन

August 22, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
सञ्चारमन्त्री गुरुङ भन्छन् लिपुलेक नेपालकै भूमि हो सरकार पछि नहटेको छैन पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले लिपुलेक नेपालकै भूमि भएको बताएका छन् । लिपुलेकबाट नेपाल सरकार पछाडि नहटेको...बाँकी

टप एण्ड टि- २० सिरिज : अन्तिम खेलमा पाकिस्तानको साहिन्ससंग भिड्दै नेपाल

August 22, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिज अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पाकिस्तानको साहिन्सविरुद्ध खेल्दैछ। डार्विनस्थित मरारा क्रिकेट मैदान टु मा हुने खेल शुक्रबार दिउँसो ३ बजेपछि सुरु हुनेछ। सिरिजका...बाँकी

लिपुलेक प्रकरणमा चीन र भारतमा कूटनीतिक नोट पठाइसक्यौँ, प्रधानमन्त्रीको भ्रमण रोक्ने कुरै छैन : शंकर पोखरेल

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले लिपुलेक हुँदै दुई देशबीच व्यापार गर्ने भारत र चीनको सहमतिबारे सरकारले कूटनीतिक नोट पठाएर असहमति जाहेर गरेको बताएका छन्। बर्दिवासमा आज प्रेस चौतारी, महोत्तरीले आयोजना गरेको पत्रकार...बाँकी

ओली सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई काम चलाउ घोषणा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ। साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने संविधानको व्यवस्था उल्लंघन गरेको आरोप लगाउँदै अधिवक्ता वीरेन्द्र...बाँकी

संसदीय समितिबाट पारित भयाे विद्यालय शिक्षा विधेयक

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । आज प्रतिनिधिसभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले विधेयक पारित गरेको हो । विद्यालय शिक्षा विधेयकमा राखिएका केही प्रावधानहरूमा सरोकारवालाहरूले विमति जनाएपछि पारित...बाँकी

नोभेम्बर १७ देखि हुने भयो एनपीएलको दोस्रो संस्करण

August 21, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि हुने भएको छ । बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल आगामी नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जनाइएको हो ।...बाँकी

विद्या भण्डारी भन्छिन् : म राजनीतिमा आबद्ध हुँदा एमाले जन्मिएकै थिएन

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको जन्म हुनुभन्दा धेरै अघिदेखि आफू कम्युनिष्ट आन्दोलनमा सहभागी भएको बताएकी छिन् । आज काठमाडौंको थापाथलीमा सम्पर्क कार्यालय उद्घाटन सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन् । ‘मैले...बाँकी

उपसभामुख प्रकरणमा रास्वपाको प्रश्न : त्यसैबेला कारबाही किन भएन ?

August 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मानव तस्करीको जालो नभत्किएसम्म दोषी कानुनको कठघरामा नआउने भन्दै सरकारले छानबिन नगरेकोमा प्रश्न गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रममा रास्वपा सांसद शिव नेपालीले उपसभामुख...बाँकी