आज : २०८३ आश्विन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

माओवादीको पदाधिकारी बैठक बस्दै

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालयमा बस्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । जेनजी आन्दोलनसँगै...बाँकी

मुग्लिन–नारायणगढ सडकखण्डको पहिरो बिहानै देखि हटाउन सुरु

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं  ।  मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि पुनस् सुरु गरिएको छ । अहिले बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक...बाँकी

आजदेखि सोह्र श्राद्ध सकिँदै, भोलि दसैँको घटस्थापना

September 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ। आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान...बाँकी

पानद्वारा प्रधानाध्यापकहरुको दशैं विशेष कार्यक्रम सम्पन्न

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं, असोज ४- प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) को आयोजनामा प्रधानाध्यापकहरुको दशैं विशेष कार्यक्रम सम्पन्न भएको छ । डिल्लीबजार स्थित पद्मकन्या विद्याश्रम मामाध्यामिक विद्यालयमा प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान) ले बडा दशैं, तिहार तथा छठ...बाँकी

‘बिदाई तस्बिर’ भन्दै विपिन  सहित हमासले  सार्बजनिक गर्‍यो  ४८ जनाको फाेटाे

September 20, 2025 | Posted by Pradip Nepali |  प्रवास, मुख्य समाचार, समाचार
काठमाडौं । इजरायलले गाजा सहरमा आक्रमण तिब्र पार्दै लगेपछि लडाकु समूह हमासले ‘बिदाई तस्बिर’ भन्दै ४८ जनाको तस्बिर राखेको छ। समाचार संस्था अलजजिराका अनुसार हमासको लडाकु दस्ताले ४८ जना नै कैदी बन्दी रहेको बताएको छ।...बाँकी

मुग्लिन-नारायणगढ सडक आज पनि रातभर नखुल्ने

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि रातभर नखुल्ने भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार, आज रातभर पनि सडक दुईतर्फी नै बन्द हुने भएको हो । साँझसम्म पनि निरन्तर पहिरो गइरहेका...बाँकी

पुरान नेताहरूले शिर नउठाउन् भनेर शितलनिवास गएको हुँ, पानी समेत खाइनँ, अशुद्ध हुन्छु भनेर : सुदन गुरुङ

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले पुराना नेताहरूले शिर नउठाउन् भनेर आफू राष्ट्रपति कार्यालयमा आयोजित चियापान तथ शुभकामना आदनप्रदान कार्यक्रममा गएको स्पष्टीकरण दिएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो बताएका...बाँकी

यात्रुबाहक सवारीलाई नागढुंगा सुरुङमार्ग प्रयोग गर्न दिइने

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । आज दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् ।...बाँकी

सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर महेश बस्नेतले भ्रम छरे : हामी नेपाल

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
  काठमाडौं । हामी नेपालले संयोजक सुदन गुरूङ एमाले प्रवेश गर्न लागेको भनेर एमाले नेता महेश बस्नेतले गरेको टिप्पणीमा सत्यता नभएको जनाएको छ। आज प्रेस विज्ञप्ती जारी गरेर हामी नेपालले एमाले नेता बस्नेतसँग संयोजक गुरूङको...बाँकी

विराटनगर पुगेर शेखरले भने :  संसद् विघटन थप संकटबाट देश जोगाउन गरिएको ‘ड्यामेज कन्ट्रोल

September 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विराटनगरस्थित कोइराला निवासमा भएको आगजनीलाई ऐतिहासिक धरोहरमाथिको आक्रमण भनेका छन्। शनिबार जलेका घरहरूको अवलोकन गर्दै उनले लोकतान्त्रिक आन्दोलन पुनः त्यहीँबाटै अघि बढाउने घोषणा पनि गरेका छन्। गत...बाँकी