September 22, 2025 |
Posted by Pradip Nepali |
खेलकुद,
मुख्य समाचार,
समाचार
काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (युएई)को प्रवेशाज्ञा पाएको छ। नेपाल क्रिकेट संघका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो। सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ। टोलीले यही असोज...बाँकी September 22, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैँ आजदेखि प्रारम्भ भएको छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ। बडा दसैँको पहिलो दिन आज घरघरमा...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधान विपरीत सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको आइतबार बसेको बैठकमा उनले संविधानभन्दा बाहिर गएर सरकार...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलानेर खसेको पहिरो हटाइसकिएको छ । पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको छ । पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौजुदा केन्द्रीय समिति भंग गरेर विशेष महाधिवेशनमा जाने प्रस्ताव पेश गरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा प्रचण्डले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । ललितपुरको नक्खु कारागारबाट भदौ २४ गते फरार भएका एक कैदीले श्रीमतीको हत्या गरेर पुरेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले घटनाको जानकारी आएपछि अहिले प्रहरी पुगेर शव...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा महावीर पुन पनि रहने भएका छन्। प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयार भएका हुन्। पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउन लागिएको हो। तर अहिले शिक्षा पनि...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
राजनीति,
समाचार
षकाठमाडौं । मानव अधिकार तथा शान्ति समाजले जेनजी आन्दोलनमा दमन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ। ४४औँ अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा आज ९सेप्टेम्बर २१ तारखि०...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
मुख्य समाचार,
समाचार,
समाज
काठमाडौं । कागेश्वरी-मनोहरा नगरपालिका-४ मा ११ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भएका २१ वर्षीय हिरा तामाङ छन् । तामाङले बालिकालाई बलात्कार...बाँकी September 21, 2025 |
Posted by Pradip Nepali |
अन्तर्राष्ट्रिय,
मुख्य समाचार,
समाचार
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयर बेस फिर्ता नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता अमेरिकालाई फिर्ता गरेन भने धेरै...बाँकी