आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन् । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । शनिबार जेनजी...बाँकी

प्रचण्डको घरबाट २ गाडी पैसा अन्यत्र सारिएको प्रचारबारे सचिवालयको चुनौती : प्रमाणित गरेर  देखाउ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। जेन-जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै गरिएको प्रचारको नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका...बाँकी

जेन-जी आन्दोलनमा प्रहरीको बन्दुक खोसेर भागेका युवक ब्राउन सुगरसहित पक्राउ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
विराटनगर । जेन्जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुट्ने व्यक्ती खैरो हिरोइन सहित झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा दमक वडा नम्बर ३ का १८ वर्षीया आदित्य लिम्बु रहेका छन् । लिम्बुले भदौ २४...बाँकी

जेनजीलाई शिक्षामन्त्री पुनको सुझाव : गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनुस्

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, शिक्षा, समाचार
काठमाडौं। शिक्षामन्त्री महावीर पुनले जेनजीहरूलाई राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान नगर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न जेनजीलाई ६ बुँदामा सुझाव दिएका हुन्...बाँकी

विपिन जोशि जीवित रहेको आशा : जीवित बन्धकको नयाँ सूचीमा नाम

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हमासले गाजामा बन्धक बनाएकामध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ । भने त्यसमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको नयाँ सूची सार्वजनिक भएको छ। वासिङ्टन पोस्टले सार्वजनिक गरेको जीवित रहेको विश्वास गरिएका...बाँकी

शनिबार स्थगित भएको एमाले सचिवालय बैठक आज बस्दै

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि हिजो शनिबारको लागि बोलाइएको बैठक स्थगित भएकोमा आइतबार बिहान ११ बजेका बस्ने भएको हो । यसअघि शुक्रबार बसेको सचिवालय...बाँकी

पाकिस्तानी चौकीमा अफगानिस्तानको आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

October 12, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । अफगान सेनाले शनिबार राति डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा गोलाबारी गरेको छ। पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा तालिबान सरकार छ। अफगान मिडिया...बाँकी

टी-२० विश्वकप छनोट : सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै

October 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा आज चिर प्रतिद्वन्द्वी नेपाल र यूएई भिड्दै छन्। ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु...बाँकी

देउवालाई शशांकले भने : तत्काल कार्यवाहक सभापति तोक्नुहोस्

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले केन्द्रीय कार्य समिति तत्काल विघटन गर्न पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन्। शनिबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सभापति देउवालाई कार्यवाहक सभापतिको...बाँकी

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छ : अस्पताल

October 11, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेल शनिबार बिहान महाराजगन्जस्थित मनमोहन कार्डियोथरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । अहिले उनको स्वास्थ्य परीक्षण...बाँकी