आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

सरकार चुनाव गराउने बाटोमा छैन, संसद पुनर्स्थापना हुनुपर्छ : एमाले

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेले सरकार चुनाव गर्ने पक्षमा नरहेको निष्कर्ष निकालेको छ। शुक्रबारदेखि जारी एमाले सचिवालय बैठकले सरकारले चुनावको वातावरण बनाउन भन्दा पनि बिगारिरहेको ठहर गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले...बाँकी

सीके राउतको पार्टी फुट्यो, २० प्रतिशतले दिए नयाँ दल दर्ताको निवेदन

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी विभाजित भएको छ। उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन्। उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज...बाँकी

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित : विश्वकप खेल्ने सम्भावना बलियो

October 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स (यूएई)माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको...बाँकी

सर्वोच्चले असोज २८ गतेदेखि रिट दर्ता गर्ने

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सर्वोच्च अदालतले असोज २८ गतेदेखि रिट दर्ता गर्ने भएको छ। आइतबार बसेको सर्वोच्च अदालतका सबै न्यायाधीश सहभागी बैठक ९पूर्ण बैठक० ले असोज २८ गतेदेखि रिट दर्ता गर्ने निर्णय गरेको हो। सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद...बाँकी

नेपालले यूएईलाई दियो १४१ रनको सामान्य लक्ष्य

October 12, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपालले आईसीसी विश्व टी २० क्वालिफायरको एसिया इस्ट प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा यूएईविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। आईसीसी टी–२० विश्वकप नेपालले जितका लागि संयुक्त अरब एमिरेट्स ९यूएई० सामु १ सय...बाँकी

गगनको प्रस्ताव : देउवा, ओली र प्रचण्डलाई बिदा गरौँ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तीन दलका तीन प्रमुख नेतालाई तत्काल बिदाइ गर्न आग्रह गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी...बाँकी

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो। भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...बाँकी

सञ्चार मन्त्री खरेल भन्छन् : हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौ‌। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी फागुन २१ गते निर्वाचन गराउने प्रतिबद्धतासहित सरकार अघि बढेको बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चरमन्त्री खरेलले फागुन...बाँकी

प्रधानमन्त्री कार्की भन्छिन् : सबै मिलेर देशको संकट टार्नु पर्छ

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले संकटको समयमा सबै मिलेर देशलाई अघि बढाउनु पर्ने बताएकी छन्। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग आज भएको भेटमा प्रधानमन्त्री कार्कीले अहिलेको परिस्थितिमा सबै मिलेर देशलाई अघि बढाउनुपर्ने बताएकी हुन्। प्रधानमन्त्री कार्यालय...बाँकी

बालेन र सुदनविरुद्ध नेविसंघले प्रहरीमा दियो जाहेरी

October 12, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)र हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुदन गुरुङविरुद्ध प्रहरीसमक्ष जाहेरी दिएको छ। भदौ २३ र २४ भएको जेनजीको आन्दोलनमा घुसपैठ...बाँकी