आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

October 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त गरेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

महाकालीको किनारमा राष्ट्रिय सम्मानकासाथ विपिनकाे दाहसंस्कार

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
महेन्द्रनगर । महाकाली नदीको किनारमा विपीन जोशीको दाहसंस्कार गरिएको छ । सोमबार साँझ भीमदत्त नगरपालिका–३ स्थित निवासमा जोशीको शव पुर्‍याइएको थियो । आज बिहान विपीनको शवयात्रा पश्चात महाकाली नदी किनारमा दाहसंस्कार गरिएको हो । विपीनको...बाँकी

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नतिरेका उद्योगहरूको लाइन काट्न सुरु

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट,...बाँकी

विपिनको शवयात्रा सुरु : महाकाली नदी किनारमा अन्त्येष्टि गरिने

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
कञ्चनपुर । महाकाली नदी किनारमा अन्त्येष्टि अघि विपिन जोशीको शवयात्रा सुरु भएको छ । भीमदत्त नगरपालिकाबाट केहीबेर अघि शवयात्रा सुरु भएको हो । शवयात्रामा नेपालका लागि इजरायली राजदूत समेत सहभागी छन् । उनको अन्त्येष्टि महाकाली...बाँकी

पाकिस्तानमा गोलभेँडाको मूल्य किलोकै ७ सय रुपैयाँ

October 21, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । पाकिस्तानका विभिन्न सहरमा गोलभेँडाको मूल्य प्रतिकिलोग्राम ५०० देखि ७०० पाकिस्तानी रुपैयाँ पुगेको छ। कराँची र इस्लामाबादका तरकारी बजारमा काम गर्ने व्यापारीका अनुसार आइतबार राति कराँचीमा गोलभेँडाको थोक मूल्य प्रतिकिलोग्राम ५५० रुपैयाँ थियो भने...बाँकी

राष्ट्रिय सम्मानसहित विपीन जोशिको आज अन्त्येष्टि गरिँदै

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । हमास इजरायल युद्धका क्रममा मृत्य भएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित महाकाली नदि किनारमा अन्त्येष्टि गरिने भएको छ । विपिनको शव यात्रा बिहान ८ बजे महाकाली नदीको भुजेला घाटका लागि कञ्चनपुरको भीमदत्त...बाँकी

स्कुटर दुर्घटना हुँदा भरतपुरमा २ जनाको मृत्यु

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
चितवन । चितवनको भरतपुर महानगरपालिका-१० मा एयरपोर्ट नजिकै सोमबार राति स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राति करिब २ बजेको समयमा बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा पल्टिँदा भरतपुर-२१ बस्ने...बाँकी

निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

October 21, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ। छलफल आज  दिउँसो ४...बाँकी

विपीन जोशी सबै नेपाली आमाको छोरा : प्रधानमन्त्री कार्की

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इजरायल–हमास युद्धका क्रममा नेपाली युवाहरूले भोग्नुपरेको दुःख र संघर्ष अनुभव गर्न नसकिने बताएकी छन् । प्यालेस्टिन कट्टरपन्थी समूह हमासले बन्धक बनाउँदा मारिएका नेपाली युवा विपीन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त...बाँकी

केपी ओली कानुनभन्दा माथि हुनुहुन्न : गृहमन्त्री अर्याल

October 20, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कानुनभन्दा माथि नभएको बताएका छन्। आज पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिनेक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले भने,केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला...बाँकी