काठमाडौं कब्जा गर्छौ भन्ने ओलिको गफले एमालेको बेइज्जत भयो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)ले यही जेठ १५ गते काठमाडौं कब्जा गर्ने भन्ने गफले बेइज्जत भएको टिप्पणी गरेका छन् । आज काठमाडौंको कमलादीमा आयोजित वाईसीएलको राष्ट्रिय सम्मेलनमा उनले राजावादीको...बाँकी








