Hamro Sanchar

गृहपृष्ठ खेलकुद, मुख्य समाचार, समाचार

एनपीएल दोस्रो संस्करणको अक्सन सुरु

August 9, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको मिनि अक्सन सुरु भएको छ। एनपीएलमा सहभागी ८ टोलीले १ सय ६४ खेलाडीमध्ये ३७ खेलाडीमाथि बोली लगाउने छन्। अक्सनमा क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा...बाँकी

सरकारलाई नागरिकको ओछ्यानसम्म जाने अधिकार छैन : विश्वप्रकाश शर्मा

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदा सार्वजनिक भएपछि विरोध हुन थालेको छ ।...बाँकी

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०ले पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। भदौ चार गतेका लागि स्थायी कमिटी बैठक, भदौ पाँच गतेका लागि पोलिटब्युरो र भदौ ८ गतेका लागि केन्द्रीय कमिटी...बाँकी

अर्को हप्ता ट्रम्प र पुटिन अलास्कामा भेट्ने

August 9, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्धको भविष्यबारे छलफल गर्न आगामी शुक्रबार अलास्कामा भेट गर्ने भएका छन्। ट्रम्पले अगस्ट १५ मा हुने बैठकको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन्।...बाँकी

जनैपूर्णिमा सत्य, शुद्धता र स्वअनुशासनको प्रतीक हो : प्रधानमन्त्री ओली

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षा बन्धनको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत सबैलाई जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना व्यक्त गरेका हुन् । “आज श्रावण...बाँकी

कैलाली कारागारमा झडप हुदा १ कैदीको मृत्यु, ४७ जना घाइते

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
धनगढी । कैलाली जिल्ला कारागारमा फेरि झडप भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता...बाँकी

प्रधानमन्त्री ओलि तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता 

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्केका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह,...बाँकी

आज जनै पूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

August 9, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ,...बाँकी

झलनाथलाई माधवको सुझाव : ओलीजीको सेवा गरेर बस्नुस्

August 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सेवा गरेर बस्न सुझाव दिएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...बाँकी

गुण्डा नाइके चक्रे मिलनसहित १९ जना थप ५ दिन हिरासतमा रहने

August 8, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनाविरुद्ध दोस्रो पटक पनि म्याद थप भएको छ । दोस्रो पटक जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरुलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न...बाँकी