Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

संविधान संशोधन बाचा बिर्सिएर कांग्रेस-एमाले सरकारमा मस्त भयौं : गगन

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका कमजोरीलाई सुधार्दै यही व्यवस्था टिकाउने बताएका छन्। बाँकेको नेपालगञ्जमा आज आयोजित पार्टीको क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले नेपाली कांग्रेस र नेकपा (एमाले) ले गरेका...बाँकी

नेताहरूलाई प्रचण्डको सुझाव : लामो भाषण गरेर जनतालाई वाक्क नबनाउनुहोला

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो भाषण गरेर जनतालाई नथकाउन नेताहरूलाई सुझाव दिएका छन् । मंगलबारदेखि सुरु गरेको काठमाडौँ उपत्यका केन्द्रित नेवा र तामसालिङ जागरण अभियानको उद्घाटन समारोहलाई थानकोटमा सम्बोधन गर्दै...बाँकी

विष्णु जोशीले पाए महानगर प्रहरी प्रमुखको जिम्मेवारी

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले पाएका छन् । राजु पाण्डे बढीमा ६ महिनाको लागि निलम्बनमा परेपछि प्रमुख प्रशासकीय अधिकृतले जोशीलाई सो जिम्मेवारी दिएका हुन् ।...बाँकी

काठमाडौं नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बित

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन् प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । यसअघि गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । गुरागाईंले आफूलाई कार्यालय...बाँकी

रुपन्देहीबाट डिल्लीबजार कारागार सरुवा गर्न रविको माग

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि...बाँकी

गृहमन्त्रीको राजीनामाबाट टसमस भएन विपक्षी : प्रतिनिधिसभा बैठक स्थगित

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । भोलि दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजे...बाँकी

सहमति भएको हो, अझै बन्द गरेर ठिक गरेनन् : यातायातमन्त्री

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात ठप्प पारिएकोप्रति आपत्ति जनाएका छन् । आज पूर्वाधार विकास समितिको बैठकमा मन्त्री दाहालले गए राति सरकार र यातायात व्यवसायीबीच आजदेखि गाडी सञ्चालन गर्ने सहमति भए...बाँकी

आज पनि सार्वजनिक यातायात बन्द : यात्री मर्कामा

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् । सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता...बाँकी

संसद्को अबरोध शटाउन प्रमुख सचेतकसित छलफलमा सभामुख, विपक्षीको बैठक जारी

June 3, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । संसद् बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसित छलफल गरेका छन् । मंगलबार (जेठ २०)बिहान उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरे । त्यसपछि...बाँकी

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

June 2, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिमका पूर्व्मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ । सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।...बाँकी