Hamro Sanchar

गृहपृष्ठ मुख्य समाचार, समाचार

जिप दुर्घटना हुँदा डोटीमा १ जनाको मृत्यु, ८ घाइते

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
डोटी । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्। केआईसिंह गाउँपालिका-५ केदार गाउँमा आज बिहान जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिए। बोगटान...बाँकी

बेलबारीका चार बालिका चार दिनदेखि बेपत्ता

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीका चार बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैँचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार र बेलबारी–२ स्थित कविर माविमा अध्ययनरत...बाँकी

प्रधानमन्त्रीले आज एकैपटक ६४ सडकको शिलान्यास गर्ने

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा ९एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैदिन मधेसमा ६४ वटा सडक निर्माण कार्यको शिलान्यास गर्दैछन्। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयबाट प्रधानमन्त्री ओलीले आइतबार...बाँकी

कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय सीआईबीको नियन्त्रणमा

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एसएसपी होबिन्द्र बोगटीले उनलाई नेपाल–भारत सिमानाको बेलहीया नाकाबाट शनिबार पक्राउ गरेको बताए...बाँकी

परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तरराष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी छन्...बाँकी

मुक्तिनाथधाममा पदमार्ग निर्माण

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
मुस्ताङ। मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई गुम्बा जाने बाटोमा डिभिजन सडक कार्यालय बाग्लुङमार्फत...बाँकी

पीएसजीले जित्यो पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि

June 1, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पहिलोपटक यूईएफए च्याम्पियन्स लिगको उपाधि उचालेको छ। शनिबार राति भएको च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पीएसजीले पहिलोपटक उपाधि आफ्नो हात पारेको हो। पीएसजीको जितमा...बाँकी

थाइल्यान्डकी सुन्दरीले जितिन यस वर्ष मिस वर्ल्डको उपाधि

June 1, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्री यस वर्षको मिस वर्ल्ड बनेकी छिन्। मिस वर्ल्ड ७२औँ संस्करणको नतिजा घोषणा गरिएको छ। यस वर्ष थाइल्यान्डकी ओपल सुचाता चुआङ्स्रीले मिस वर्ल्डको ताज जितेकी हुन्। ७१औँ मिस वर्ल्ड क्रिस्टिना...बाँकी

आज रातो मच्छेन्द्रनाथको भोटो देखाइँदै, काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

June 1, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदैछ। भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने...बाँकी

गृहमन्त्रीको राजीनामा नआए संसद्लाई लडाइँको मैदान बनाउँछौँ : किराँती

May 31, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले खुकुरीको धारमा हिँड्नु परेको बताएका छन्। आज धनकुटामा माओवादीको छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्न संसद्‍मा राजावादीसँगै उभिनुपर्दा पीडा हुने गरेको बताए।...बाँकी