आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

सुनचाँदीको मुल्य आज सामान्य घट्यो

December 25, 2025 | Posted by Pradip Nepali |  अर्थ-बिजनेस, मुख्य समाचार, समाचार
काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको...बाँकी

भारको कर्नाटकमा बस र ट्रक ठोक्किंदा ११ जनाको मृत्यु

December 25, 2025 | Posted by Pradip Nepali |  अन्तर्राष्ट्रिय, मुख्य समाचार, समाचार
काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा परि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब...बाँकी

क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु

December 25, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर राष्ट्रिय क्रिकेट खेलाडी २७ वर्षीय मिनष थापाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–५ निवासी थापा गएराति १ बजेतिर दुर्घटनामा परेका हुन्। ​विराटनगर–४ स्थित भित्री सडक खण्डमा एयरपोर्ट लाइनबाट गणेश...बाँकी

राप्रपा र  राप्रपा नेपालबीच एकता गर्ने सहमति, लिङ्देन र थापाले खुसी हुँदै मारे अँगालो

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ। एकता सम्झौतामा दुवै पार्टीका अध्यक्ष लिङ्देन र थापाले हस्ताक्षर गरेका हुन्। एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने...बाँकी

गगनको दाबी : पूर्णबहादुर नाममात्रको कार्यवाहक, सबै शक्ति देउवामा

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन् । पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई...बाँकी

नक्खु कारागारबाट भागेर युवकको हत्या गरेका कैदी रोल्पाबाट पक्राउ

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, समाचार
काठमाडौं । जेनजी आन्दोलनमा ललितपुरको नक्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका आरोपी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फरार कैदी आकाश मगरलाई रोल्पाबाट पक्राउ गरेर बुधबार काठमाडौँ ल्याएको एसपी काजीकुमार...बाँकी

एन्फा यू–१६ युथ लिग : २४औँ खेलमा सातदोबाटो पराजित

December 24, 2025 | Posted by Pradip Nepali |  खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं । सातदोबाटो युथ क्लबले एन्फा यू–१६ युथ लिगमा न्युरोड टिम (एनआरटी)सँग ९–३ को लज्जास्पद हार व्यहोरेको छ । यो सातदोबाटाको लगातार २४औँ हार हो । अंकविहीन बन्दै तालिकाको पुछारमा रहेको सातदोबाटोले हालसम्म २४ खेल...बाँकी

‘कुमारी’को प्रचारमा मुख्य सहरहरूमा लाइभ कन्सर्ट हुने

December 24, 2025 | Posted by Pradip Nepali |  मनोरञ्जन, मुख्य समाचार, समाचार
काठमाडौं । चलचित्र ‘कुमारी’को प्रचारका लागि निर्माण टिमले देशका विभिन्न सहरमा ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट’ आयोजना गर्ने भएको छ । चलचित्रको रिलिज मिति नजिकिँदै गर्दा निर्माण टिमले संगीतमार्फत दर्शकसँग प्रत्यक्ष जोडिने प्रयासस्वरुप कन्सर्ट गर्न लागेको...बाँकी

मन्त्री घिसिङ भन्छन् : चुनावमा जाने नै भएपछि सबै नयाँ शक्ति मिलेर जानुपर्छ भन्नेमा हामी एक छौँ

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिबाट पछि हट्ने सोचमा नभएको र आगामी प्रतिनिधि सभा निर्वाचनमा नयाँ शक्ति मिलेर अघि बढ्ने स्पष्ट पारेका छन्। बुधबार १ सय दिनको काम सार्वजनिक गर्न...बाँकी

फागुन २१ मै निर्वाचन हुनुपर्छः अध्यक्ष राउत

December 24, 2025 | Posted by Pradip Nepali |  मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले फागुन २१ गते नै प्रतिनिधि सभा सदस्य निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी कार्यालयमा सरकारको तर्फबाट पुगेको राजनीतिक संवाद समितिसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका...बाँकी